एमसीसी पास देउवा सरकारको सफलता : कांग्रेसकाे चुनावी संकल्प

काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गराउन वर्तमान सरकारको सफलता भएको दाबी गरेको छ ।

‘विगत पाँच वर्षदेखि बहस भइरहेको, तर निकास पाउन नसकेको अमेरिकी विकास परियोजना एमसीसी संसदबाट पारित गरी कार्यान्वयन गर्न देउवा सरकार सफल भएको छ’, स्थानीय चुनावका लागि जारी संकल्पपत्रमा उल्लेख छ ।

कांग्रेसले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एउटा जनउत्तेजनाको व्यापारी भएको भनी टिप्पणी पनि गरेकाे छ । स्थानीय तहकाे विगतकाे पाँच वर्ष खेर गएकाे वर्षहरु भनेर पनि कांग्रेसले दाबी गरेकाे छ ।

याे पनि पढ्नुहाेस् ।

नेपाली कांग्रेसको सङ्कल्प : नगर्ने काम नभन्ने, गर्ने कामलाई मात्रै प्राथमिकता

कांग्रेस घोषणापत्रमा केपी शर्मा ओलीको मूल्यांकन– एउटा जनउत्तेजनाको व्यापारी

कांग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१