
नवलपुर । पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विनाेद चाैधरीले अग्रता बनाएका छन् ।
२४४८ मत गन्दा कांग्रेसका विनोद चौधरीले अग्रता लिएका हुन् ।
चौधरीले ८६५ मत पाउँदा हृदयेश त्रिपाठीले ६३३ मत पाएका छन् ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले ४४५ मत पाएको छ भने राप्रपाले १४२ मत पाएको छ ।