
सर्लाही । सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका बागी उम्मेदवार अमरेश कुमार सिंहले अग्रता लिएका छन् ।
उनले १ हजार १८५ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमार ८२३ मत पाएका छन् ।
दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले ८७० मत पाएका छन् ।