
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार शेरबहादुर तामाङलाई पछि पार्दै कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता लिएका छन् ।
बस्नेतको ३ हजार ८९३ मत पाएका छन् । तामाङले २ हजार २३६ मत पाएका छन् ।
बस्नेत १६ सय बढी मतले अघि देखिएका छन् ।