७ हजार बढी मतान्तरले विजयी भए गगन थापा

काठमाडाैं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा भारी मतान्तरका साथ विजयी भएका छन् ।

थापाले नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई पराजित गरे ।

थापाले २१ हजार ३ सय २ मत ल्याएर विजयी हुँदा एमालेका भट्टराईले १३ हजार ८ सय ५५ मत पाए ।

यहाँ जम्मा ४५ हजार ५ सय ३ मत खसेको थियो । गगन ७ हजार ४ सय ४७ मतान्तरले विजयी भए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१