
काठमाडाैं । आइतबार भएको निर्वाचनको १३९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ । पछिल्लाे मतपरिणाम अनुसार कांग्रेसले ४५ स्थानमा अग्रता बनाएको छ ।
कांग्रेसको कहाँ-कहाँ अग्रता ?
अध्यावधिक विवरणअनुसार काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । यसैगरी मुस्ताङमा योगेश गौचन थकाली र मनाङमा टेकबहादुर गुरुङ विजयी भएका छन् ।
यसैगरी, कांग्रेसका ४६ उम्मेदवारले अग्रता बनाएको विवरण यसप्रकार छ ।
डम्बर बहादुर खड्का–इलाम २
सुरेन्द्र राज आचार्य–कपिलवस्तु २
अभिषेक प्रताप शाह–कपिलवस्तु ३
गगन कुमार थापा–काठमाडौं ४
प्रदीप पौडेल–काठमाडौं ५
राजेन्द्र कुमार केसी–काठमाडौं १०
शिव प्रसाद हुमागाई–काभ्रे २
विश्व प्रकाश शर्मा–झापा १
शेर बहादुर देउवा–डडेलधुरा
रामचन्द्र पौडेल–तनहुँ १
शंकर भण्डारी–तनहुँ २
दीपक गिरी–दाङ ३
दिलेन्द्र प्रसाद बडू–बैतडी
दिक्पाल कुमार शाही–दैलेख २
रामनाथ अधिकारी–धादिङ २
शशांक कोइराला–नवलपुर १
विष्णु कुमार कार्की–नवलपुर १
अर्जुन नरसिंह केसी–नुवाकोट २
अर्जुन प्रसाद जोशी–पर्वत
पुष्प बहादुर शाह–अछाम २
अजय कुमार चौरसिया–पर्सा २
रमेश रिजाल–पर्सा ४
भीष्म राज आङदेम्वे–पाँचथर
किशोर सिह राठोर–बाँके ३
दुर्लभ थापा क्षेत्री–भक्तपुर २
महालक्ष्मी उपाध्याय (डिना)–मकवानपुर १
सुनिल कुमार शर्मा–मोरङ ३
डा शेखर कोइराला–मोरङ ६
खम बहादुर गर्बुजा–म्याग्दी
मोहन आचार्य–रसुवा
पूर्ण वहादुर तमाङ्ग–रामेछाप
बाल कृष्ण खाँण–रुपन्देही
देव प्रसाद तिमलसेना–रौतहट ४
उदयशमशेर राणा–ललितपुर १
दिनेश कुमार यादव–सप्तरी ३
तेजु लाल चौधरी–सप्तरी ४
मोहन बहादुर बस्नेत–सिन्धुपाल्चोक २
चित्रलेखा यादव–सिरहा २
डा. नारायण खड्का–उदयपुर १
रामहरि खतिवडा–ओखलढुंगा
नारायण प्रकाश (एनपी) साउद–कञ्चनपुर २
रमेश लेखक–कञ्चनपुर ३
ज्ञानेन्द्र बहादुर कार्की–सुनसरी ४
हृदयराम थानी–सुर्खेत २
राजु थापा–स्याङ्जा १