
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा विजयी भएका नेपाली कांग्रेका उम्मेदवार गगन थापालाई विश्वप्रकाश शर्माले बधाइ दिएका छन् ।
बधाई दिँदै शर्माले अब देशकाे प्रधानमन्त्री थापा हुने संकेत पनि गरेका छन् ।
उनले भनेका छन्, ‘जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ !’