• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

प्रेम गीत–३ को हिन्दी संस्करणले भारतमा पहिलाे दिन कमायाे डेढ कराेड रुपैयाँ

भारत । प्रेम गीत–३ को हिन्दी संस्करणले भारतमा शुक्रबार करिब डेढ करोड रुपैयाँको व्यापार गर्न सफल भएको छ ।

ट्रेड एनालिस्ट तरन आदर्शले पहिलो दिन प्रेम गीतले ९२ लाख भारतीय रुपैयाँ कमाएको जानकारी दिएका हुन् ।

सीमित शोका बाबजुद प्रेम गीत-३ ले राम्रो व्यापार गर्न सफल भएको आदर्शको भनाइ छ । चलचित्रले दर्शकहरूबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ ।

 

#PremGeet3 – an #IndoNepali film – springs a pleasant surprise on Day 1, despite limited shows… Biz gets a boost due to low ticket rates [#NationalCinemaDay2022]… Needs to score on Day 2 and 3, since ticket rates are back to normal pricing… Fri ₹ 92 lacs. #India biz. pic.twitter.com/PCWTwJ7s4l

— taran adarsh (@taran_adarsh) September 24, 2022