‘आरआरआर’को प्रदर्शन मिति अनिश्चितकालका लागि स्थगित

काठमाडाैं । प्रतिक्षित दक्षिण भारतीय चलचित्र ‘आरआरआर’ पोष्टपोन्ड भएको छ । यो चलचित्र आउँदो शुक्रबारदेखि रिलिज हुने सेड्यूल थियो । तर, भारतमा कोेरोना संक्रमितको संख्या बढेपछि यो चलचित्रकोे प्रदर्शन मिति पोष्टपोन्ड गरिएको हो । एसएस

पुरा पढ्नुहोस
देउवाले गरे १० जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना केन्द्रीय सदस्य मनोनयन गरेका छन् । विधानको धारा २१ को उपधारा १० बमोजिम सभापति देउवाले केन्द्रीय सदस्य मनोनयन गरेकाे नेपाली कांग्रेसले जनाएको छ । देउवाले रामचन्द्र पौडेल,

पुरा पढ्नुहोस
माओवादीमा राति ८ बजेदेखि उम्मेदवारी दर्ता, यस्ताे छ निर्वाचन कार्यतालिका

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । निर्वाचन समितिले शनिबार अपरान्ह सार्वजनिक गरेको कार्यक्रम अनुसार उम्मेदवारले मनोनयन पत्र दर्ता साँझ ८ देखि १० बजे गर्न सक्नेछन् । उम्मेदवारको मनोनय पत्र

पुरा पढ्नुहोस
अमेरिकामा गीत गाइरहेका बेला गायक राजेश पायल राईमाथि यसरी भयाे आक्रमण

काठमाडाैं । अंग्रेजी नयाँ वर्ष सन् २०२२ को उपलक्ष्यमा अमेरिकाको न्युयोर्कमा आज (शनिबार) आयोजित सांगीतिक कार्यक्रममा गीत गाइरहेकै बेला गायक राजेश पायल राईलाई आक्रमण गरिएको छ । नेपाली समयानुसार शनिबार दिउँसो १२ बजेतिर कन्सर्टमा गीत

पुरा पढ्नुहोस
राजेन्द्र लिङ्देनकाे निर्णयमाथि कमल थापाकाे चुनाैति

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले गरेको निर्णयलाई निवर्तमान अध्यक्ष कमल थापाले चुनौती दिएका छन् । राप्रपा काभ्रेका जिल्ला अध्यक्ष टुल्कु लामा, उपाध्यक्षद्वय श्रीदास लामा र गंगामाया

पुरा पढ्नुहोस
थपिए ३ सय ८२ जना काेराेना संक्रमित

काठमाडाैं । नेपालमा शनिबार ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ७ पीसीआर परीक्षणका क्रममा ३ सय ४२ जना र १५ हजार ९ सय ५२ एन्टीजेन परीक्षणका क्रममा

पुरा पढ्नुहोस
सन् २०२२ मा किम जोङको ध्यान अमेरिका र आणविक हतियारमा हाेइन, यी कुरामा हुनेछ

काठमाडाैं । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो शासनको १० वर्ष पूरा भएको अवसरमा शनिबार राष्ट्रका नाममा सम्बोधन गरेका थिए । सम्बोधनमा उनले आणविक हतियार वा अमेरिकाभन्दा घरेलु विकास, कारखाना र विद्यालयको पोशाकको

पुरा पढ्नुहोस
माओवादीकाे विधान संशाेधनसहित पारित, १५ पदाधिकारीसहित २९९ सदस्यीय समिति

काठमाडौं । कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनले पार्टीको विधान संशोधन सहित पारित गरेको छ । विधानअनुसार माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ भने १५ जना पदाधिकारी रहने छन् । विधान

पुरा पढ्नुहोस
जम्मु-कश्मिरस्थित मन्दिरमा भागदाैड : कम्तीमा १२ जनाकाे मृत्यु, दर्जनाैँ घाइते

काठमाडौं । भारत प्रशासित जम्मु-कश्मिरस्थित माता वैष्णोदेवी मन्दिरमा नयाँ वर्षको दिन श्रद्धालुहरुको अत्यधिक भिडभाडमा भागदौड मच्चिएको छ । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार भागदौडमा परी १२ जनाको मृत्यु भएको छ । २० जना घाइते भएकाे

पुरा पढ्नुहोस
यसरी स्वागत गरियाे नयाँ वर्ष २०२२ (फाेटाेफिचर)

काठमाडौं । सन् २०२२ को आरम्भको स्वागत गर्न युरोप, अष्ट्रेलिया लगायत विश्वभरी नै नयाँ वर्षको ठूला ठूला कार्यक्रमहरु गरिएको छ । कोरोना भाइरसले विश्व आक्रान्त भइरहँदा नयाँ वर्षको उत्सव मनाएर नयाँ वर्षको स्वागत गरेका हुन्

पुरा पढ्नुहोस