अपराध

देशभर अवैध लागूऔषधको जालो, १५ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । तनहुँ, आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध गाँजा १ किलो ८ सय ग्रामसहित धादिङ गल्छी गाउँपालिका–४ बस्ने ४६ वर्षीय मुकुन्द खड्कालाई

पुरा पढ्नुहोस
स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित चार चिनियाँ पक्राउ

काठमाडौं । स्रोत नखुलेको रकम ६९ लाख ५ हजार रूपैयाँसहित प्रहरीले ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक–१० भातेढिकुरबाट बुधबार दिउँसो पक्राउ पर्नेहरूमा हाल काठमाडौं बस्ने चिनियाँ नागरिकहरु ३२ वर्षीय झाङ युआन,

पुरा पढ्नुहोस
Unnatural demands of Manpower businessman Tanka Ghising on Nims Dai on the grounds of house burning, style of blackmail!

A terrible fire broke out in Kapan (Budhanilkanth Municipality Ward No. 11) of Kathmandu on the evening of September 21, 2022. A two-and-a-half-storey house was completely destroyed by fire. The house was Tanka Ghising

पुरा पढ्नुहोस
चाबहिलमा एक पुरुषले श्रीमती र तीन छोरीसहित आफैँमाथि पेट्रोल छर्केर लगाए आगो

काठमाडाैं । चाबहिलमा एक व्यक्तिले आफू, श्रीमती तथा ३ छोरीलाई आगो लगाएका छन् । मंगलबार राति ती व्यक्तिले परिवारका पाँच जना सदस्यलाई पेट्रोल छर्केर आगो लगाएका हुन् । प्रहरीका अनुसार यो गए राति साढे ८

पुरा पढ्नुहोस
घर जलेको निहुँमा निम्स दाईमाथि मेनपावर ब्यवसायी टंकको अस्वभाविक मागदाबी, ब्ल्याकमेलको शैली !

काठमाडौं । ०८९ साल असोज ५ गतेको साँझ काठमाडौंको कपन (बुढानीलकण्ठ नगरपालिका वडा नं ११) मा भयानक आगलागी भयो । आगलागीबाट एउटा साढे २ तलाको घर पूर्णरुपमा क्षति भयो । घर थियो ताप्लेजुङ स्थायी

पुरा पढ्नुहोस
रकम ठगी वा असुली कार्यमा संलग्न आठजना पक्राउ

काठमाडौ। रौतहट प्रहरीले विभिन्न प्रलोभन वा आश्वसन दिएर रकम ठगी वा असुली कार्यमा संग्लन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले माधवनारायणबाट ६ र गौरबाट दुई जनालाई पक्राउ गरेको हो

पुरा पढ्नुहोस
६ वर्ष बित्यो एनआईसी एसिया बैंकले तिरेन १४ करोड जरिवाना

“एनआईसी एसिया बैंक चोर हो यसले नियमनकारी निकायलाई अनेक प्रभावमा पारेर राज्य दोहन गरिरहेको छ । यसलाई कारवाही गर्ने हुति कसैको छैन । नियमनकारी निकाय राज्यको नुन खाएर एनआईसी एसिया बैंकको सेवक बनेर बसिरहेका

पुरा पढ्नुहोस
वृद्धा हत्याका पाँच आरोपित सार्वजनिक

झापा । बिर्तामोड–४ की वृद्धा विष्णुमाया विष्टको हत्यामा संलग्नताको आरोपमा पक्राउ परेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनाको मुख्य अभियुक्त गंगाप्रसाद राजवंशी रहेको जनाएको छ

पुरा पढ्नुहोस
बिर्तामोडमा हत्या आरोपमा दुई जना पक्राउ

काठमाडौ। बिर्तामोड नगरपालिका–४ कालिका नगरका ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बिस्टको हत्या भएको २० दिनपछि घटनामा संलग्न भएको आरोपमा आज प्रहरीले बिर्तामोडका गङ्गा राजबंशी र महेश राजबंशीलाई

पुरा पढ्नुहोस
मह जोडीलाई पत्र : सानिमा बैंकका अनेक कर्तुत कति सहनु हुन्छ ?

आदरणीय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ज्यू, नमस्कार । अहिले तपाईँहरु चलचित्रको प्रचार–प्रसारको लागि विदेशमा हुनुहुन्छ । मदनकृष्ण दाई तपाईँको सानो अभिव्यक्तिले गर्दा तपाईँहरुको टिम अहिले तनावमा छ भन्ने मलाई लागेको छ । सुन्दै

पुरा पढ्नुहोस