अपराध

खेलिरहेका बालकको घरको गेटले किचिएर मृत्यु

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–८ मा गेटले किचिएर एकजना बालकको मृत्यु भएको छ । स्थानीय एक घरमा कोठा भाडामा बस्दै आएका अखिम बराइलीका चार वर्षीय छोरा अनिषको बिहीबार साँझ घरको गेटले किचिएर मृत्यु भएको प्रहरीले

पुरा पढ्नुहोस
कतार पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौं । कतारमा आकर्षक तलबसहित काम लगाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ललितपुरको महालक्ष्मी–४ इमाडोल बस्ने सिरहाको विष्णुपुर–२ का २४ वर्षीय मनोजकुमार साहलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध

पुरा पढ्नुहोस
६२ वर्षीय श्रीमतीको हत्या आरोपमा वृद्ध पक्राउ

विराटनगर । कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा इलामको माङसेबुङका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । ६२ वर्षीया हस्तकुमारी लिम्बूलाई कुटपिट गरी हत्या गरेको आरोपमा माङसेबुङ गाउँपालिका–२ इभाङका बालध्वज लिम्बूलाई पक्राउ गरिएको प्रहरीले जनाएको

पुरा पढ्नुहोस
किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

काठमाडौं । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका–१२ स्थित एउटा होटलमा लगेर किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको उर्लाबारी–८ का १९ वर्षीय आयुष धिमाललाई पक्राउ

पुरा पढ्नुहोस
गहना लुट्न महिलाको हत्या भएको खुलासा

विराटनगर । संखुवासभाको खाँदबारीमा मृत फेला परेकी एक महिलाको हत्या गहना लुट्ने उद्देश्यले भएको खुलासा भएको छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा माघ ६ गते स्थानीय ६२ वर्षीया दिलकुमारी घिमिरे मृत फेला परेकी थिइन् । उनले कानमा

पुरा पढ्नुहोस
विवाद मिलाउन गएका प्रहरीमाथि नै आक्रमण, दुई जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा स्थानीय युवाको विवाद मिलाउन गएका प्रहरी जवानमाथि नै आक्रमण भएको छ । आक्रमणमा परेर दुई जना प्रहरी जवान घाइते भएका छन् । स्थानीयुवाको आक्रमण परेर इलाका प्रहरी कार्यालयमा

पुरा पढ्नुहोस
मकाउ पठाईदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौं । मकाउ पठाइदिने भनी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको महाराजगंजका ५३ वर्षीय पृथ्वीराज सिग्देललाई पक्राउ गरेको हो । सिग्देलले वैदेशिक रोजगारीको लागि मकाउको

पुरा पढ्नुहोस
मानसिक अवस्था ठिक नभएकी युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ

विराटनगर । मानसिक सन्तुलन गुमाएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । मोरङको केराबारीकी ती युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका–१ का २७ वर्षीय कूलबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो

पुरा पढ्नुहोस
७ हजार घुससहित बाँकेका सहायक वन अधिकृत पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके सव–डिभिजन वन कार्यालय, राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्देलाई ७ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ । काठ चिरानको सिफारिस गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस माग

पुरा पढ्नुहोस
ललितपुरमा नापी सर्वेक्षकसहित ३ जना अढाई लाख घुससहित रंगेहात पक्राउ

ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अढाई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ । आयोगले मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश

पुरा पढ्नुहोस