अर्थ

सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा ठूलो वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ५ हजार ३०० रुपैयाँले बढेको हो । यो वृद्धिसँगै मंगलबार छापावाल सुनको

पुरा पढ्नुहोस
मेरियटको ‘अटोग्राफ कलेक्सन’मा समावेश भयो ‘द फार्म एट सान बेनिटो’

काठमाडौं । विश्वभर आफ्नो आतिथ्य व्यवसाय विस्तार गर्दै आएको सिजी हस्पिटालिटीले फिलिपिन्सको प्रख्यात ‘द फार्म एट सान बेनिटो’ लाई अब मेरियट इन्टरनेसनल सँगको सहकार्यमा ‘अटोग्राफ कलेक्सन’ रिसोर्टमा रूपान्तरण गर्ने घोषणा गरेको छ। रुपान्तरण सहित

पुरा पढ्नुहोस
सहकारी रकम दुरुपयोग आरोपमा पूर्वअध्यक्ष पक्राउ

काठमाडौं। सहकारी संस्थामा बचत अपचलन गरेको आरोपमा बिर्तामोडस्थित पातालग्गा बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष रेवती खनाल पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले खनाललाई धनगढीबाट पक्राउ गरेर झापा ल्याइएको जानकारी

पुरा पढ्नुहोस
ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन” कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा भएको उक्त

पुरा पढ्नुहोस
सुनको मूल्यमा सामान्य वृद्धि, आजको कारोबार मूल्य कति ?

काठमाडौँ। साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य सामान्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार १०० रुपैयाँ पुगेको छ। शुक्रबार सो सुनको मूल्य तोलामा १

पुरा पढ्नुहोस
क्यास अभाव देखाउँदै प्राधिकरण १० अर्ब ऋण लिने प्रक्रियामा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेविप्रा) ले दैनिक सञ्चालन र ठेक्का भुक्तानीका लागि १० अर्ब रुपैयाँ बराबरको अल्पकालीन ऋण लिन प्रक्रिया अघि बढाएको छ। शुक्रबार सार्वजनिक गरिएको श्वेतपत्रमार्फत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सो जानकारी

पुरा पढ्नुहोस
नेपाल विद्युत् प्राधिकरणद्वारा श्वेतपत्र सार्वजनिक: आयात अझै केही वर्ष कायम रहने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेवि प्रा) का कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबहालीको एक महिनाभित्रै श्वेतपत्र सार्वजनिक गरेका छन्। उक्त श्वेतपत्रमा देशभर विद्युत् पहुँच र आपूर्ति मागको अवस्थाबारे तथ्याङ्क प्रस्तुत गरिएको छ। शाक्यका अनुसार हालसम्म

पुरा पढ्नुहोस
सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा भने वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलाको मूल्य १ लाख ८३ हजार ५०० रुपैयाँ रहेको छापावाल सुन शुक्रबार पनि सोही मूल्यमा

पुरा पढ्नुहोस
वाणिज्य विभागद्वारा दुई उद्योगलाई जरिवाना, ११ उद्योगलाई स्पष्टीकरणको निर्देशन

काठमाडौं ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार दुई उद्योग तथा फर्मलाई १ लाख २० हजार रुपैयाँ जरिवाना तिराएको छ। नियमित बजार अनुगमनको क्रममा विभागले ११ उद्योग तथा फर्मको निरीक्षण गरेको थियो। अनुगमनका क्रममा

पुरा पढ्नुहोस
सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ४ हजार ६०० रुपैयाँले घट्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ४ हजार ६०० रुपैयाँले घटेको हो। महासंघले बिहीबार तोलामा छापावाल सुनको मूल्य १

पुरा पढ्नुहोस