स्वास्थ्य
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा रहेको नेपाल हियरिङ एण्ड स्पिच केयर सेन्टर, इयर केयर नेपाल र श्रुति संस्थाले माघ २० गते निःशुल्क कान उपचार गरिदिने भएको छ । बिहान ११ बजेदेखि गरिब नेपाली नागरिकहरुलाई निःशुल्क गुणस्तरीय
पुरा पढ्नुहोसस्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपाली जनताको विकास र समृद्धिको चाहना वर्तमान सरकारले पूरा गर्ने बताएका छन्। पर्वतको महाशिला गाउँपालिका-६ फलामखानीमा आयोजित बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै मन्त्री गिरीले मंसिर ४ मा भएको
पुरा पढ्नुहोसकाठमाडौ । राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले शनिबार गरेको रक्तदान संगै ८३ पटक रक्तदान गरेका छन् । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं क्षेत्र नं १ ले आयोजना गरेको रक्तदान कार्यक्रममा शनिबार उनले
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं स्थित कोटेश्वरमा कोइला बालेर आगो ताप्दै गर्दा ४ जना निसासिएर गम्भीर बिरामी भएका छन् । काठमाडौं महानगरपालिका ३२ को सहयोगीनगरमा ढोका बन्द गरी कोइला बालेर आगो ताप्दा श्वासप्रश्वासमा समस्या भएको थियो । शुक्रबार
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि गत महिना ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको थियो । सुमेर अस्पतालमा एक साता उपचार गरेपछि
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा गरेका छन् । शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’को कलेजो प्रत्यारोपण गरिने भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गत शनिबार सुमेरु सिटी अस्पतालमा भर्ना भएका थिए । लामो समयदेखि पुनको स्वास्थ्य हेरिरहेका
पुरा पढ्नुहोसकाठमाडौं । स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने बताएकी छन् । मंगलबार स्वास्थ्य मन्त्रालयमा पदबहाली गर्दै उनले पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने बताएकी हुन् । उनले
पुरा पढ्नुहोसकाठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा फेरि समस्या देखिएको छ । रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । पुनलाई आज
पुरा पढ्नुहोसकाठमाडौं । चिसो मौसमसँगै बालबालिकामा ‘रोटा भाइरस’ को सङ्क्रमण देखिने गर्दछ । जाडो मौसममा रुघाखोकी लाग्नासाथ यसैबाट ‘रोटा भाइरस’ को सङ्क्रमण पनि हुन पुग्छ । यस्ता सङ्क्रमितलाई झाडापखला लागेर अन्तमा ज्यान पनि जाने सम्भावना रहन्छ
पुरा पढ्नुहोस