हुलाक अपडेट

बत्ती निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेखे हुन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तह निर्वाचनमा बत्ती निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिएका छन् । शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभराम्भ कार्यक्रममा

पुरा पढ्नुहोस
एमसीसी पास गरेर जनताप्रति गद्दारी गर्नु अपराध हाे : भीम रावल

काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले एमसीसी पास गरेर जनता प्रतिकाे गद्दारी र राष्ट्र पराधीन बनाउने काम गर्नु अपराध भएकाे टिप्पणी गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा उनले एमसीसीमा नेपालको स्वाधीनता, स्वतन्त्रता र

पुरा पढ्नुहोस
आगलागीबाट एकै घरका पाँच जनाको मृत्यु

काठमाडाैं । तुलसीपुरको एक घरमा गए राति भएको आगलागीबाट निसास्सिएर पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–उपमहानगरपालिका–५ का १४ वर्षीया साजिता खातुन, १४ वर्षीय हसन बकस, १६ वर्षीय मसिन बकस, ४० वर्षीय

पुरा पढ्नुहोस
मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहनाका साथै तराईका केही भू–भागमा हुस्सु–कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश

पुरा पढ्नुहोस
एमसीसी संसदबाट बहुमतले पारित हुन्छ, सभामुख जिम्मेवारीबाट भाग्न मिल्दैन : कांग्रेस

काठमाडाैं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदबाट बहुमतले पारित हुने दाबी गरेका छन् । बिहीबार बसेको काँग्रेस पदाधिकारी बैठकपछि प्रवक्ता महतले सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरेको जानकारी दिए । उनले

पुरा पढ्नुहोस
थपिए १ हजार ३ सय ६९ जना संक्रमित, १२ जनाकाे मृत्यु

काठमाडाैं । नेपालमा थप १ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ८ सय ८० पीसीआर परिक्षणका क्रममा १ हजार १३ जना र ३ हजार एन्टीजेन परिक्षणका

पुरा पढ्नुहोस
आफ्नै मृत्यु प्रमाणपत्र बोकेर हिँडिरहेका चिनियाँ नागरिक पक्राउ

काठमाडाैं । मृत्यु प्रमाणपत्र कीर्ते गरेको आरोपमा एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज अस्पतालबाट वाङ् योङ्ग नाम गरेका चिनियाँ नागरिक विभिन्न कागजपत्रसहित पक्राउ परेका हुन् । नक्कली मृत्यु प्रमाणपत्र बोकी हिँडेको

पुरा पढ्नुहोस
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन पेश भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहबीच राष्ट्रपति भण्डारीसमक्ष महान्यायाधिवक्ता खम्मबहादुर खातीले वार्षिक प्रतिवेदन पेश गरेका हुन् । नेपालको

पुरा पढ्नुहोस
महाधिवेशनको माग गर्दै कांग्रेस निकट नेपाल विद्यार्थी संघकाे प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका छन् । संघको महाधिवेशनको माग गर्दै उनीहरुले पार्टी कार्यालयमा प्रदर्शन गरेका हुन् । म्याद सकिएका भ्रातृ संस्थाहरूमा तदर्थ समिति बनाएर महाधिवेशनको म्यान्डेट

पुरा पढ्नुहोस
सम्मरिमाई गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधि माओवादीमा प्रवेश

काठमाडौं । रुपन्देही सम्मरिमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ सुक्ला(बब्लू)सहित नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष श्रवणकुमार यादवलगातयतका जनप्रतिनिधि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उक्त पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसवादी दल

पुरा पढ्नुहोस