हुलाक अपडेट

प्रक्रिया बुझेर मात्र बैदेशिक रोजगारमा जान मन्त्री श्रेष्ठकाे सुझाव

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ सबै  प्रक्रिया बुझेर मात्र वैदेशिक रोजगारमा जान सुझाव दिएका छन् । काठमाडौं । मंगलबार सिंहदरबारमा युएई गई अलपत्र परेर नेपाल फर्काइएकाहरुसंगको छलफलका क्रममा मन्त्री श्रेष्ठले राज्यका विभिन्न

पुरा पढ्नुहोस
कर्णाली मन्त्रिपरिषद् समावेशी नभएको जनाउँदै अदालतमा रिट

काठमाडाै‍ं । कर्णाली प्रदेश मन्त्रिपरिषद् समावेशी नभएको जनाउँदै उच्च अदालत सुर्खेतमा रिट दर्ता भएको छ । नेपालको संविधानको १६८ (९) बमोजिम समावेशी सिद्धान्त विपरीत मन्त्रिपरिषद् गठन भएको भन्दै अधिवक्ता शेरबहादुर खत्री र अधिकारकर्मी टीका

पुरा पढ्नुहोस
चीनसँगको सीमा विवादबारे सरकारले यथार्थ छिट्टै बाहिर ल्याउँछ : प्रवक्ता कार्की

काठमाडाैं । सरकारले चीनसँगको सीमा विवादबारे यथार्थ छिट्टै बाहिर ल्याउने बताएकाे छ । मंगलबार मन्त्रिपरिषद् बैठककाे निर्णय सुनाउन आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले याे विवादबारे सरकारले आधिकारिक धारणा प्रस्तुत

पुरा पढ्नुहोस
बुधबार प्रतिनिधि सभाको बैठक बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडाैं । लामो समयदेखि स्थगित भइरहेकाे प्रतिनिधि सभाको बैठक बुधबारका लागि तय भएकाे छ । बुधबार दिउँसो १ बजेका लागि तय भएको बैठकका लागि सम्भावित कार्यसूचीसमेत तयार पारिएकाे छ । संघीय संसद सचिवालयका अनुसार बुधबारकाे सम्भावित

पुरा पढ्नुहोस
राप्रपाबाट अलग हुने कमल थापाकाे घाेषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने घोषणा गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गरी थापाले पार्टीभित्र आफ्नो कुराको सुनवाइ नहुने भएपछि अप्रिय निर्णय लिन बाध्य भएको बताएका छन् । उनले

पुरा पढ्नुहोस
बलात्कार आराेप लागेका सांसद बानिया भन्छन् : ‘आर्थिक लेनदेन थियाे, फसाउने प्रयास भयाे’

काठमाडाैं । नेकपा एमालेका कर्णाली प्रदेश सांसद मोहन बानियाँले आफूमाथि लागेकाे बलात्कार आराेपको समाचारकाे खण्डन गरेका छन् । जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएर फसाउने प्रयास गरेको उनले बताएका छन् । सांसद बानियाँले सामाजिक सञ्जालमार्फत

पुरा पढ्नुहोस
ढिलो छिटो माओवादी क्रान्तिका सहयात्री एक ठाउँमा : अध्यक्ष दाहाल

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जुम्ला जिल्ला समिति नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मा समाहित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज आयोजित एक कार्यक्रमबीच जिल्ला

पुरा पढ्नुहोस
सरकारकाे निर्णय संविधानकाे मर्म अनुरुप छ : गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसकाे महामन्त्री गगन थापाले सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचनकाे मिति तय गर्नु संविधानकाे मर्म अनुरुप भएकाे बताएका छन् । उनले सरकारकाे उक्त निर्णयबाट स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका

पुरा पढ्नुहोस
पहाडमा बदली तथा तराईमा कुहिरो

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागमा हुस्सु– कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

पुरा पढ्नुहोस
दाङमा साढे ७ केजी चरेससहित दुई पक्राउ

काठमाडौं । दाङमा साढे ७ केजी लागुऔषध चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले आज पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो । रुकुमपूर्व भूमे गाउँपालिका–९ चुनबाङ घर स्थायी घर

पुरा पढ्नुहोस