हुलाक अपडेट

एमालेविरुद्धको गठबन्धन किन ? याेगेश भट्टराईले देखाए यी कारण

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेविरुद्धको सत्ता गठबन्धनप्रति टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत् टिप्पणी गरी पूर्वमन्त्री भट्टराईले आवधिक निर्वाचनलाई टार्दै स्वेच्छाचारी शासन लम्ब्याउन र प्रदेशमा मन्त्रालय थपेर आर्थिक भार पार्न गठबन्धन बनेको

पुरा पढ्नुहोस
बाबुराम भट्टराईको चेतावनी : एमसीसी पारित गरौँ, अन्यथा गठबन्धन नटुटोस्

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गर्न आग्रह गरेका छन् । अन्यथा प्रतिगमनविरुद्ध एकताबद्ध पाँचदलीय गठबन्धन नै टुट्ने

पुरा पढ्नुहोस
हिन्दू राष्ट्र नहुँदा लाेकतन्त्र र गणतन्त्र दुवै खतरामा : लाेसपा नेता सिंह

काठमाडाैं । लाेसपाका नेता कृष्ण सिंहले नेपालमा हिन्दू राष्ट्र नहुँदा लाेकतन्त्र र गणतन्त्र दुवै खतरामा परेकाे बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लाेसपा केन्द्रीय सदस्य सिंहले आफ्नाे विचार सार्वजनिक गरी नेपाल हिन्दू राष्ट्र कायम भए

पुरा पढ्नुहोस
भन्सार छलेर ल्याएको मदिरा बिक्री गरेको आरोपमा ४जना पक्राउ

काठमाडाै‌ँनेपाल प्रहरीले भन्सार छलेर ल्याएको करिव १ करोड ५० लाख बराबरको रेड लेबल, एब्सोल्युट भोड्का र ब्ल्याक लेबल बेचबिखन गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । भन्सार छलेर ठूलो परिमाणमा महङ्गा मदिरा नेपाल भित्रिरहेको

पुरा पढ्नुहोस
जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ गठबन्धनको सुझाव

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सरकारका

पुरा पढ्नुहोस
थपिए ४ हजार ९ सय ४ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा शनिबार ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार १०१ पिसिआर परिक्षणका क्रममा ३ हजार ३ सय १८ जना र ४ हजार ४ सय

पुरा पढ्नुहोस
आइतबार संसद बैठक, सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आइतबार बिहान ११ बजे वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा परामर्श समितिको बैठक डाकिएको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए

पुरा पढ्नुहोस
चुनावसँग एकीकृत समाजवादी अत्तालिएको छैन : माधव नेपाल

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनसँग आफूहरु नडराएको बताएका छन् । आफूनिकट कर्मचारीहरुको भेला सम्बोधनका क्रममा चुनावसँग आफ्नो दल र गठबन्धनमा रहेका दल नअत्तालिएको बताएका हुन् । नेपालले भने- ‘हामी चुनाव जहिले

पुरा पढ्नुहोस
श्री एयरलाइन्सले सेवा र क्षमता बढाउने

काठमाडाैं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू ४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन्

पुरा पढ्नुहोस
स्थानीय चुनावबारे सत्ता गठबन्धनले कानुनविद्सँग परामर्श गर्ने

काठमाडाैं । स्थानीय चुनावको मिति तय गर्ने विषयमा सत्तारुढ गठबन्धनले फेरि कानूनविद्सँग परामर्श गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले फेरि कानूनविद्सँग परामर्श गर्ने सहमति गरेको हो । त्यसपछि

पुरा पढ्नुहोस