हुलाक अपडेट
काठमाडाैं । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का नेता रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । चौधरी हाल कारगारमा रहेकाले उनकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नयाँ दल दर्ताका लागि
पुरा पढ्नुहोसकाठमाडाैं । सत्तारुढ नेपाली कांग्रेसले आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारकाे टुंगो लगाएकाे छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले ६ वटा प्रदेशका उम्मेदवार टुंगो लगाएको एक नेताले
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । निर्वाचन समितिले शनिबार अपरान्ह सार्वजनिक गरेको कार्यक्रम अनुसार उम्मेदवारले मनोनयन पत्र दर्ता साँझ ८ देखि १० बजे गर्न सक्नेछन् । उम्मेदवारको मनोनय पत्र
पुरा पढ्नुहोसकाठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले गरेको निर्णयलाई निवर्तमान अध्यक्ष कमल थापाले चुनौती दिएका छन् । राप्रपा काभ्रेका जिल्ला अध्यक्ष टुल्कु लामा, उपाध्यक्षद्वय श्रीदास लामा र गंगामाया
पुरा पढ्नुहोसकाठमाडाैं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेको समूहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग एकीकरण गर्ने कुरा अध्यक्ष रवीन्द्र मिश्रले सञ्चारमाध्यममा जानकारी गराएपछि विवेकशील साझाकाे नाम दुरुपयाेग नगर्न चेतावनी दिएको छ । शुक्रबार मिश्रकाे घर
पुरा पढ्नुहोसकाठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको लक्ष्य र उदेश्य जनतामात्र भएको बताएका छन् । शुक्रबार नेकपा (एकीकृत समाजवादी) र साध्यबहादुर भण्डारी नेतृत्वको राष्ट्रिय जागरण परिषद नेपालबीच पार्टी एकता घोषणा कार्यक्रममा अध्यक्ष
पुरा पढ्नुहोसकाठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पर्यटन बोर्डमा धनञ्जय रेग्मी सिईओ रहेसम्म बोर्डको प्रगति नहुने बताएका छन् । पर्यटन बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार बोर्डमा आयोजित कार्यक्रममा उनले सीईओ रेग्मीको आलोचना
पुरा पढ्नुहोसकाठमाडाैं । नेकपा एमालेका नेता गाेकुल बास्काेटाले च्याँखे दाउहरुकाे सरकार नबन्ने बताएका छन् । काठमाडाैंमा बिहीबार नेपाल खेलकुद महासंघले आयाेजना गरेकाे खेलाडीलाई बधाइ तथा शुभकामना कार्यक्रममा बास्काेटाले अब पुन: एमालेकाे सरकार बन्न लागेकाे दाबी
पुरा पढ्नुहोसकाठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले भारतले नेपालको भूमि आफ्नो नक्सामा राख्दा पनि सरकार मौन बसेको आरोप लगाएका छन् । नेता रावलले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् महाकाली नदीको नाम फेरेर भारतले लिम्पियाधुरा, लिपुलेक र
पुरा पढ्नुहोसकाठमाडाैं । काठमाडौं जिल्ला अदालतले पूर्वसांसद् एवं सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ्सका संस्थापक अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । सहकारीमा रकम बचत गर्नेहरुको रकम ठगीको आरोपमा उनलाई अदालतले बुधबार पुर्पक्षका लागि थुनामा
पुरा पढ्नुहोस