हुलाक समाचार

सन्दिप लामिछानेको स्टाटस – नेपालमा अम्पायरिङको स्तरमा उल्लेख्य सुधार आवश्यक छ

काठमाडौं । नेपाली क्रिकेटर सन्दिप लामिछानेले नेपालमा अम्पायरिङको स्तरमा उल्लेख्य सुधार आवश्यक रहेको बताएका छन् । सामाजिक सञ्जाल ‘फेसबुक’ मा उनले नेपालमा अम्पायरिङको स्तरमा प्रश्न उठाउँदै भविष्यमा अम्पायरको गलत निर्णयका कारण खेलाडीले पीडा भोग्नु पर्ने

पुरा पढ्नुहोस
जगदुल्ला हाइड्रोले भन्यो– ‘ठेक्कालाई लिएर उर्जामन्त्री र कम्पनीको चरित्रहत्या गर्न खोजियो’

काठमाडाैं । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले जगदुल्ला अर्ध जलाशययुक्त आयोजना (१०६ मेगावाट) को निर्माण कार्यको बोलपत्र आह्वानको प्रक्रियालाई लिएर उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र आफ्नो कम्पनीको चरित्रहत्या गर्न खोजिएको बताएको छ । कम्पनीका

पुरा पढ्नुहोस
सुनको मुल्य बढ्यो

काठमाडौं ।  नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ५३ हजार ३ सय

पुरा पढ्नुहोस
कक्षा १० को परीक्षा प्रदेशमा हस्तान्तरण गर्छौं : शिक्षामन्त्री भट्टराई

काठमाडौं । २५ पुस, सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशलाई हस्तान्तरण गर्ने भएको छ । बिहीबार शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले १० को परीक्षा प्रदेशलाई हस्तान्तरण गर्ने

पुरा पढ्नुहोस
सेवा छुट सम्बन्धी कामना सेवा विकास बैंक र ईशान बाल तथा महिला अस्पतालबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले बसुन्धारा, काठमाडौं स्थित ईशान बाल तथा महिला अस्पतालसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशत छुट प्राप्त

पुरा पढ्नुहोस
तिब्बत भूकम्प अपडेट : ९५ जनाको मृत्यु

काठमाडौं । तिब्बतमा गएको भूकम्पमा परि ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । आज बिहान तिब्बतको काउन्टीमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर ९५ जनाको ज्यान गएको हो । सय भन्दा धेरै घाइते भएका सिजिटिएनले जनाएको

पुरा पढ्नुहोस
भूकम्पमा परि ज्यान गुमाउनेको संख्या ५३ पुग्यो

काठमाडौं । तिब्बतमा गएको भूकम्पमा परि ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । आज बिहान तिब्बतको काउन्टीमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर ५३ जनाको ज्यान गएको हो । सय भन्दा धेरै घाइते भएका सिजिटिएनले जनाएको

पुरा पढ्नुहोस
पछिल्लो ५ महिनामा जनावरको आक्रमणमा परि ८३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो ५ महिनामा जनावरको आक्रमणमा परि ८३ जनाको मृत्यु भएको छ । आ.व. २०८१।८२ को श्रावणदेखि मंसिरसम्ममा ८३ जनाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ । सर्पको आक्रमणमा परि मृत्यु हुने सबैभन्दा धेरै

पुरा पढ्नुहोस
तोलामा २ हजार रुपैयाँ बढ्याे सुनकाे मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ५०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन

पुरा पढ्नुहोस
अमेरिकामा ट्रक कुदाएर १५ जनाको हत्या, बाइडेन भन्छन्- आईएसबाट प्रेरित

काठमाडाैं । अमेरिकी शहर न्यु अर्लिन्सको एक लोकप्रिय पर्यटकीय क्षेत्रमा एउटा ट्रक भीड भएको स्थानमा कुदाउँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । नयाँ वर्षको उत्सव मनाउने मानिसहरूको घुइँचो भएको स्थानमा त्यसरी ट्रक कुदाउँदा उनीहरू

पुरा पढ्नुहोस