हुलाक समाचार
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार एक सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार रुपैयाँ कायम भएको छ
पुरा पढ्नुहोसकाठमाडौं । कृषि विकास बैंक स्थापनाको ५८ औँ वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको थियो
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले प्रादेशिक ललितकला प्रदर्शनी – २०८१ तथा राष्ट्रिय ललितकला प्रदर्शनी – २०८२ का लागि आफ्ना कलाकृतिहरू बुझाउन देशभरिका ललित कलाकर्मीहरूलाई आह्वान गरेको छ । ‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल
पुरा पढ्नुहोसकाठमाडौं । केलियन एमबाप्पेको दुई गोलको मद्दतमा रियल मड्रिडले स्पेनिस ला–लिगामा सहज जित हासिल गरेको छ । आइतबार राती भएको खेलमा रियलले १० खेलाडीमा सीमित लास पाल्मासलाई ४/१ ले पराजित गरेको हो । घरेलु मैदानमा
पुरा पढ्नुहोसकाठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको लागि तरकारी र फलफूलको भाउ तोकेको छ । सोमबार गोलभेँडा ठूलो न्यूनतम मूल्य ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।यसैगरी सानो गोलभँेडा लोकल २२.६७, रातो
पुरा पढ्नुहोसकाठमाडौ। पाठेघर मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) अभियान यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म मुगुका चार वटै स्थानिय पालिकामा सञ्चालन गरिने भएको छ ।अभियान जिल्लाका चारै स्थानीय तह रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा
पुरा पढ्नुहोसकाठमाडौं । आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा सोमबार नेपालले दोस्रो प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको हो ।मलेसियामा जारी प्रतियोगिताको यो खेल दिउँसो १२ः१५
पुरा पढ्नुहोसकाठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीमाथि कुटपिट गर्ने थप एक जना पक्राउ परेका छन् । आइतबार प्रहरीले हुम्लाका ३२ वर्षिय महानन्द जैसीलाई टोखाबाट नियन्त्रणमा लिएको छ । माघ ५ गते दिउँसो काठमाडौ जिल्ला अदालत
पुरा पढ्नुहोसकाठमाडौं । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागू भएसँगै चिनियाँ एपको लोकप्रियता बढेको छ । अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने कानुन बनाएसँग प्रयोगकर्ताहरु चिनियाँ एप रेडनोटको अर्थात स्याओहोङ्सुतिर बसाई सर्न थालेका छन् । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकप्रति समर्थन
पुरा पढ्नुहोसकाठमाडौं । सभापति कप फुटबल प्रतियोगिता २०८१ माघ १० गतेदेखि हुने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता माघ १७ गतेसम्म हुनेछ । आइतबार नेपाली कांग्रेस लोकतान्त्रिक
पुरा पढ्नुहोस