अपराध
काठमाडौं । मंगलबार संघीय संसद भवन नयाँ बानेश्वर बाहिर प्रेमप्रसाद आचार्यले आफैंलाई आगो लगाएर आत्महत्या गरेको घटनामा राज्य जिम्मेवार रहेको भन्दै काठमाडौंमा प्रदर्शन भएको छ । युवाहरुको एक समूहले आचार्यले आत्महत्या गर्नुमा राज्य दोषी रहेको
पुरा पढ्नुहोसकाठमाडौं । ‘स्पट फिक्सिङ’ प्रकरणमा अर्को क्रिकेटर अर्जुन साउद तानिएका छन् । नेपाल ट्वान्टी–२० लिगअन्तर्गतका खेलमा स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा यसअघि दुई क्रिकेटर पक्राउ परिसकेका छन् । अहिले स्पट फिक्सिङमा नाम जोडिएका १९ वर्षीय साउद
पुरा पढ्नुहोसकाठमाडौं । स्याङ्जाको वालिङमा प्रभूको हेलिकप्टरका पाइलटलाई कुटेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेलिकप्टर ल्याण्ड गराउने यात्रु बिनोद गैह्रे, उज्वल थापा, शुशिल गिरी र खिम ब. राना तथा खेल आयोजक
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल टी–२० लिगमा दुई जना खेलाडीमार्फत स्पट फिक्सिङको प्रयास गरेको पाइएको छ । राष्ट्रिय टिमका पूर्व क्रिकेटर मेहबुब आलमले दुई जना खेलाडीमार्फत स्पट फिक्सिङ गरेको आशंका सिआईबीले गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान
पुरा पढ्नुहोसकाठमाडौं । अदुवाको बीऊ खरिद गर्दा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्वमेयर भुपराज अधिकारी र नगरपालिकाका तत्कालिन कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । महंगो मूल्यमा गुणस्तरहीन अदुवाको बीऊ
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध परेको उजुरीमाथि छानविन गर्न गठित समितिको म्याद पुनः थप भएको छ । महानगरले ८ पुसमा पाण्डेमाथि छानबिन गर्नका लागि समिति गठन गरेको थियो । उक्त समितिले
पुरा पढ्नुहोसरौतहट । ९ वर्षीय बालकको हत्या गरेर शव नदीमा फालेको आरोपमा रौतहट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । रौतहटको माधवनारायण नगरपालिका ८ पिपरा रजवाडाका ९ वर्षिय बालक आशनारायण प्रसाद कुशवाहाको हत्या गरेको आरोपमा प्रहरीले
पुरा पढ्नुहोसकाठमाडौं । टिकटकमार्फत अनलाइन जुवा खेलाउने एक जना पक्राउ परेका छन् । रुकुम पूर्वको पुथा गाउँपालिका-५ घर भई ललितपुर हरिसिद्धि बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नो ई-सेवालगायत अन्य डिजिटल
पुरा पढ्नुहोसकाठमाडौँ । हेलिकप्टर दुर्घटनामा युक्रेनका आन्तरिक मामिला मन्त्रीसहित कम्तिमा १६ जनाको मृत्यु भएको छ । युक्रेनको राजधानी किभमा रहेको किन्डरगार्टेन नजिकै भएको हेलिकप्टर दुर्घटनामा आन्तरिक मामिला मन्त्री डेनिस मोनास्ट्रिस्किभको निधन भएको बीबीसीले जनाएको छ
पुरा पढ्नुहोसकाठमाडौं । स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित वीरगञ्जमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्जको नगवाका ३४ वर्षे विकास साह र मनियारी बस्ने सुवासकुमार साह रहेका प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट
पुरा पढ्नुहोस