ब्रेकिंग न्युज
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार दिउँसाे तीन बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बाेलाइएकाे छ । मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने सम्भावना छ । आइतबार बसेको
पुरा पढ्नुहोसकाठमाडौं । उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली सोमबारदेखि हट्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । कोभिड–१९ को सक्रमण बढेपछि जोरबिजोर लगाइएकोमा माघ १४ गतेबाट खुकुलो
पुरा पढ्नुहोसकाठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि पत्र लेखिएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसीसीलाई लेखेको संयुक्त पत्र सञ्चार माध्यममार्फत् बाहिर
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बैठक सकिएको छ । बैठकमा अमेरिकी परियोजना एमसीसी, स्थानीय तह निर्वाचन
पुरा पढ्नुहोसकाठमाडाैं । कोभिड–१९ निर्देशक समिति (सीसीएमसी)ले यातायातमा लागू जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । समितिको आइतबार बसेको बैठकले सोमबार (माघ २४)देखि जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेकाे हाे । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि
पुरा पढ्नुहोसकाठमाडाैं । नेपालमा थप १ हजार ३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ४ सय ४३ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ८३ जना र २ हजार
पुरा पढ्नुहोसप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएपछि यतिबेला सामाजिक सञ्जाल तातेकाे छ । सामाजिक
पुरा पढ्नुहोसकाठमाडाैं । काेराेना संक्रमण फैलन राेक्नका लागि बन्द गरिएका शैक्षिक संस्था खाेल्न र जोर बिजोर प्रणाली खुकुलो बनाउन सीसीएमसीले सिफारिस गरेको छ । सीसीएमसीकाे बैठकमा शैक्षिक संस्थाहरू खाेल्नका लागि नयाँ मापदण्ड ताेकिनेबारे पनि छलफल भएकाे
पुरा पढ्नुहोसकाठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष नेता केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न आइतबार अपरान्ह ४ बजे अध्यक्ष ओली बालुवाटार जाने भएकाे ओलीकाे सचिवालयले जनाएकाे
पुरा पढ्नुहोसकाठमाडौं । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार मंगेशकरको आइतबार उपचारका क्रममा निधन भएको हो । केही दिनदेखि बिरामी परेकी मंगेशकरलाई अस्पताल भर्ना गरिएको थियो । उनकाे ९२ वर्षकाे उमेरमा
पुरा पढ्नुहोस