राजनीति

बास्काेटाकाे ब्यंग्य : ‘जस्केलाबाट जन्मेको नक्कली पार्टीको फाइँफुइँ आजदेखि सकिन्छ’

काठमाडाैं । संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमसीसी प्रकरणमा नेकपा एकीकृत समाजवादीको ‘फाइँफुइँ’ आइतबारदेखि सकिने भनी ब्यंग्य गरेका छन् । ‘जस्केलाबाट जन्मेको एउटा नक्कली पार्टीको फाइॅंफुइॅं पनि आजबाट धुलीसात् हुने भएछ’,

पुरा पढ्नुहोस
एमसिसी विशुद्ध विकास निर्माण परियोजना हो : नेता कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) विशुद्ध विकास निर्माण परियोजना भएको बताएका छन् । नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा नं ९ द्वारा प्रजातन्त्र दिवसको उपलक्ष्यमा आज

पुरा पढ्नुहोस
फागुन १६ भित्रै एमसीसी पारित गराइसक्नुपर्छ : कांग्रेस नेता महत

काठमाडाैं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी नेपालको हितमा रहेको भन्दै सबै मिलेर यसलाई संसद्बाट पारित गर्नुपर्ने बताएका छन् । रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले एमसीसीबारे

पुरा पढ्नुहोस
कार्यकर्तालाई कहिले प्रचण्डले, कहिले माधव नेपालले झुक्याएर सिन्दुर हाले : केपी ओली (भिडियाेसहित)

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले झुक्याएर सिन्दुर हालेजस्तो गरी आफ्ना कार्यकर्ताहरूलाई लैजाने गरेको आरोप लगाएका छन् । भक्तपुरमा सूर्यविनायक अस्पतालको

पुरा पढ्नुहोस
एमसीसी संसदमा टेबल गर्न दिने नेकपा एकीकृत समाजवादीको निर्णय

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा टेबल गर्न दिइने निष्कर्ष निकालेको छ । कतिपय प्रावधान संशोधन हुनुपर्ने पार्टीको अडान भने यथावत छ । स्थायी कमिटीको शनिबार बसेको बैठकमा एमसीसीलाई

पुरा पढ्नुहोस
गीता छाेएर राप्रपा नफुटाउने कसम खाएको स्मरण गर्दै कमल थापाले भने- चाहेकाे भए सक्थेँ

काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीकाे घाेषणा सभामा आफूले गीतामा हात राखेर राप्रपा नफुटाउने कसम खाएकोबारे स्मरण गरेका छन् । उनले गीतामा हात राखेर कसम खाएका कारण सो पार्टीलाई नफुटाएको दाबी पनि

पुरा पढ्नुहोस
एमसीसीबारे एकीकृत धारणा बनाउन नेकपा एकीकृत समाजवादीकाे बैठक

काठमाडाैं । एमसीसीबारे धारणा बनाउनका लागि नेकपा एकीकृत समाजवादीकाे बैठक नयाँबानेश्वरस्थित अर्याल होटलमा बसिरहेकाे छ । बैठकले एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाउने नेताहरुले बताएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र पार्टीका

पुरा पढ्नुहोस
चुनाव सम्पन्न गरी शासन पद्धतिलाई सुदृढ तुल्याउन सबै प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै सम्पन्न हुने स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा सङ्घीय तहको चुनाव सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जान सबै प्रतिबद्ध हुन

पुरा पढ्नुहोस
टुँडिखेलमा मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस

काठमाडाैं । नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिको आयोजनामा सम्पन्न

पुरा पढ्नुहोस
एमसीसी सम्बन्धमा चीनकाे अभिव्यक्ति– ‘अमेरिकाको बाध्यकारी कूटनीतिको विरोध गर्छौँ’

काठमाडाैं । नेपालमा एमसीसी पारित गर्नका लागि अमेरिकाले दिइरहेको दबाबका सम्बन्धमा अमेरिकाले चासो व्यक्त गरेको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनबिनले नेपालमा अमेरिकाको बाध्यकारी कूटनीतिको विरोध गर्ने बताएका चीनकाे सरकारी समाचार पत्रिका ग्लाेबल

पुरा पढ्नुहोस