राजनीति

काँग्रेस महामन्त्री पदको मतगणना सुरु, ६ घण्टाभित्र नतिजा

काठमाडाैं । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । मतगणना तीन स्थानमा सुरु गरिएको र छ घण्टाभित्र मतपरिणाम आइसक्ने काँग्रेस केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको

पुरा पढ्नुहोस
संसद अवरोध शिलशिलामाथि रावलकाे आशंका- एमसीसी सम्झौता अनुमोदन गर्ने खेल त होइन ?’

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले आफ्नै पार्टीले गर्दै आएको संसद अवरुद्धको शिलशिलामाथि कडा प्रश्न उठाएका छन् । उनले एमसीसीसँग नेपाल सरकारले गरेको सम्झौता पास गर्नका लागि एमालेले उक्त अवरोध गरिरहेको त हैन

पुरा पढ्नुहोस
ओलीलाई प्रचण्डको चुनौती : कि पूर्वराजासँगकाे सहमति प्रमाणित गर्नुस्, नत्र माफी माग्नुस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको भन्ने आरोप शतप्रतिशत झुटो भएको बताएका छन् । प्रचण्डले प्रेस वक्तव्य जारी गरी ओलीलाई उक्त आरोप पुष्टि गर्न

पुरा पढ्नुहोस
अमेरिकामा एमसीसीको समीक्षा, नेपालले छिटाे निर्णय लिने अपेक्षा

काठमाडाैं । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को अमेरिकामा मंगलबार बसेको बोर्ड बैठकमा एमसीसी—नेपाल कम्प्याक्टको अवस्था र अहिलेसम्म भएका प्रगतिबारे छलफल भएको छ । अमेरिकाले नेपालको संसदबाट एमसीसी छिटाे अनुमोदन हुने अपेक्षासमेत लिएको छ । बुधबार

पुरा पढ्नुहोस
२ मतले पराजित भएपछि गच्छदारले गुहारे निर्वाचन समिति

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले पराजित भएपछि विजयकुमार गच्छदारले निर्वाचन समिति गुहारेका छन् । बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका

पुरा पढ्नुहोस
कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित

काठमाडाैं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा उपसभापति पदमा नेताहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई उपसभापतिका लागि भएको निर्वाचनमा खड्का दुई हजार १२१ र गुरुङले

पुरा पढ्नुहोस
कांग्रेस उपसभापतिको मत गणना सुरु, परिणाम आजै सार्वजनिक गरिने

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदका लागि भएको मतदानको गणना सुरु भएकाे छ । पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना तीन ठाउँमा गरिएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार उपसभापतिको मत परिणाम राती नै सार्वजनिक

पुरा पढ्नुहोस
गगन थापाकाे प्रश्न : ‘नेतृत्व परिवर्तनको कुरा गर्नेहरु रातारात कसरी बदलिए ?’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले मध्यरातसम्म नेतृत्व परिवर्तनको वकालत गर्नेहरु बिहान भएपछि कसरी बदलिए भन्ने प्रश्न गरेका छन् । चुनावपछि कांग्रेस प्रतिनिधहरुलाई धन्यवाद दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा थापाले भने, ‘मध्यरातसम्म यो

पुरा पढ्नुहोस
कांग्रेस उपसभापतिको मतगणना आज, कसले मार्ला बाजी ?

काठमाडाैं । नेपाली कांग्रेस उपसभापतिको मतगणना सुरु गर्ने निर्णय भएको छ । निर्वाचन समितिको बैठकले उपसभापतिको मतगणना सुरु गर्ने निर्णय गरेको निर्वाचन समितिका सचिव जगनाथ श्रेष्ठले जानकारी दिए । उपसभापतिमा देउवा प्यानलबाट पूर्णबहादुर खड्का र

पुरा पढ्नुहोस
सेयरबजारमाथि प्रचण्डले चन्दा नदिएको रिस पाेखे : अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेयर बजारबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन् । ओलीले प्रचण्डले आफूलाई लेनिनभन्दा दुई कदमअघि देखाउन खोजेको आरोप पनि लगाए

पुरा पढ्नुहोस