विश्व

आधा घटाइयाे सुकीकाे सजाय

म्यानमार । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय आधा घटाइएकाे छ । म्यानमारको अदालतले सुकीमाथिकाे सजाय आधा घटाएकाे हाे । यसअघि न्यपेतस्थित सेनाको अदालतले दुई विभिन्न अभियाेगमा चार वर्ष जेल सजाय सुनाएकाे थियाे

पुरा पढ्नुहोस
ओमिक्राेन बिरामीले भरिए दक्षिण अफ्रिकाका अस्पताल

केप टाउन । काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेन देखिएपछि दक्षिण अफ्रिकाका अस्पतालहरु बिरामीले भरिएका छन् । अस्पतालमा बिरामी भरिएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामापाेसाले सम्पूर्ण नागरिकहरुलाई खाेप लगाउन आह्वान गरेका छन् । यसअघि दैनिक १६

पुरा पढ्नुहोस
म्यानमारकी नेतृ आङ सान सुकीलाई ४ वर्षको जेल सजाय

काठमाडाैं ।  म्यानमारकी नेतृ आङ सान सुकीलाई चार वर्षकाे जेल सजाय ताेकिएकाे छ । म्यानमारकाे सैनिक सरकारले नेतृ सूचीलाई साेमबार चार वर्ष जेल सजाय सुनाएकाे हाे । उनी एक वर्षदेखि घरमा नजरबन्दमा थिइन् । उनीमाथि

पुरा पढ्नुहोस
भारतमा एकै दिन १७ जनामा देखियाे ओमिक्राेन भेरियन्ट

गुजरात । भारतमा एकै दिन १७ जनामा काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेन भाइरस देखिएकाे छ । पछिल्लाे २४ घन्टामा राजस्थानमा ९ र महाराष्ट्रमा ८ जनामा ओमिक्राेन देखिएकाे हाे । याेसहित भारतमा ओमिक्राेनबाट संक्रमित हुनेकाे संख्या २१

पुरा पढ्नुहोस
भारतमा चाैथाे व्यक्तिमा पनि देखियाे ओमिक्राेन भेरियन्ट

नयाँ दिल्ली । भारतमा अर्काे एक जनामा पनि काेभिडकाे ओमिक्राेन भेरियन्ट देखिएकाे छ । महाराष्ट्रका एक ३३ वर्षीय पुरुषामा ओमिक्राेन देखिएकाे हाे । उनी हालै दक्षिण अफ्रिकाबाट मुम्बई आएका थिए । उनीसँगै भारतमा ओमिक्राेन भेरियन्ट

पुरा पढ्नुहोस
ओमिक्रोनका कारण अहिलेसम्म कसैको मृत्यु भएको छैन – डब्लूएचओ

जेनेभा । कोरोना भाइरसको नयाँ भेरिएन्टका रूपमा देखिएको ओमिक्रोनका कारण अहिलेसम्म कसैको मृत्यु नभएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ । विश्वभरिबाट सङ्कलन गरिएको ओमिक्रोनबाट सङ्क्रमितहरूको विवरण हेर्दा अहिलेसम्म कसैको पनि मृत्यु नभएको अधिकारीहरूको

पुरा पढ्नुहोस
भारतमा पनि देखियाे काेभिडकाे नयाँ भेरियन्ट ओमिक्रोन

कर्नाटक । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा पनि देखिएको छ । दक्षिण अफ्रिकाबाट कर्नाटक आएका दुई जनामा यो भेरियन्ट देखिएको हो । उनीहरूमा सामान्य लक्षण देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । संक्रमित दुबै पुरुषहरुलाई निगरानीमा राखिएको

पुरा पढ्नुहोस
काेराेनाकाे ‘ओमिक्रोन भेरिएन्ट’काे डर, बेलायतमा फेसमास्क अनिवार्य

काठमाडाैं । कोरोना भाइरस रूप बदलेर फैलिन थालेपछि बेलायतमा मास्क लगाउन अनिवार्य गरिएको छ । काेराेनाकाे पहिलाे र दाेस्राे लहरताका पनि फेसमास्क अनिवार्य गरिएकाे थियाे । स्वास्थ्य सचिव साजिद जाभिदले आउँदो मंगलबारदेखि सानाठूला पसलदेखि सार्वजनिक

पुरा पढ्नुहोस
यी देशमा फैलियो कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट विभिन्न देशमा फैलिएको जनाएको छ । यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । अहिले बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा नयाँ भरियन्ट

पुरा पढ्नुहोस
दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट तीव्र, बेलायतले लगायो ६ देशमा यात्रा प्रतिबन्ध

विश्व स्वास्थ्य संगठन (डब्लूचओ) ले दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरियन्ट तीव्र फैलिरहेको जनाएको छ । नयाँ भेरियन्टका कारण कोरोनाभाइरसविरुद्धको खोप पनि प्रभावहीन देखिएको छ । विश्वभर कोभिडका हजारौं भेरियन्ट (प्रकार) भेटिएका छन् । नयाँ भेरियन्ट

पुरा पढ्नुहोस