विश्व
काठमाडौं । बेलायतको चर्चित डेटिङ गेम सो ‘लभ आइल्यान्ड’मा नेपाली मुलकी रुची गुरुङले पनि प्रवेश पाएकी छिन् । बेलायतको आइटिभी २ टिभीबाट प्रसारण हुने सोमा ब्युटिसियन पेसामा रहेकी रुचीले पनि प्रवेश पाएकी हुन् ।
पुरा पढ्नुहोसचीनको सांघाईमा यसपालि पछिल्ला सय वर्षकै सबैभन्दा गर्मी भएको छ । समाचार संस्था रोयटर्सका अनुसार सोमबार सांघाईको तापक्रम ३६.१ डिग्री सेल्सियस पुगेको छ । यसअघि सांघाईमा मापन भएको सबैभन्दा धेरै तापक्रम ३५.७ डिग्री थियो। सन् १८७६,
पुरा पढ्नुहोसउडिरहेको जहाजमा ढोका खुल्नु हुँदैन तर दक्षिण कोरियामा एउटा यस्तो घटना घटेको छ । जहाँ उडिरहेको जहाजको ढोका आफै खुल्छ । दक्षिण कोरियामा शुक्रबार उडिरहेको एउटा जहाजको ढोका खुलेको छ। कोरियाली सञ्चारमाध्यमहरूका अनुसार जेजु आइल्यान्डबाट उडेको
पुरा पढ्नुहोसप्रशान्त महासागर र जापानको समुद्रको किनारमा (रुसी गुप्तचर सूचना संकलन) विमान फेला परेपछि जापानले बिहीबार लडाकू विमानहरू खसालेको दाबी गरेको छ । एउटा रुसी विमानले जापानको उत्तरबाट पश्चिमी तटतर्फ यात्रा गरेको पाइएको थियो भने अर्कोले
पुरा पढ्नुहोसकाठमाडाैं । प्रथम एनआरएनए जापान रनिङ पुरुष भलिबल कप प्रतियोगिताको विजेता गलकोट स्पोर्ट्स क्लब, टोकियो बनेकाे छ । एनआरएनए जापानको आयोजनामा गएकाे सोमबार टोकियोको सिन्जुकु कस्मिक सेन्टरमा भएकाे प्रतियाेगितामा गलकोट स्पोर्ट्स क्लब, टोकियोले रनिङ कप
पुरा पढ्नुहोसचीनको अनुसन्धान टोली सन् २०१७ यता दोस्रोपटक सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल भएको छ । चिनियाँ वैज्ञानिकहरूको टोलीले मंगलबार राति १२ बजेर ३० मिनेट जाँदा सगरमाथाको सफल आरोहण गरेको हो । चिनियाँ समाचार संस्था
पुरा पढ्नुहोसविश्वमा सबैभन्दा लाम्चो नाक भएका व्यक्तिको ७५ वर्षको उमेरमा निधन भएको छ । गिनिस बुक अफ वर्ल्ड रेकर्ड्समा तीनपटक नाम लेखाउन सफल टर्कीका मेहमेत ओजिरेकको निधन भएको हो । सन् २००१, २०१० र अन्तिम पटक सन्
पुरा पढ्नुहोसकाठमाडाैं । रसिया-युक्रेन युद्ध अन्त्यकाे माग राखेर पाेर्चुगलमा एक नेपाली युवाले शान्तिपूर्ण विराेध प्रदर्शन गर्ने भएका छन् । नेपाली युवा केशब बास्ताेललाले मे २५ तारिक बिहीबार (जेठ ११ गते) विराेध प्रदर्शन गर्न लागेकाे हुन्
पुरा पढ्नुहोसकर्नाटकामा कंग्रेसको बहुमत ल्याउने सम्भावना क्रमशः बढ्दै गएको छ। मध्याह्नसम्म ११४ स्थानमा अग्रता लिइरहेको अवस्था सुधार गर्दै अपराह्नसम्म कंग्रेसले झन्डै १३८ क्षेत्रमा अग्रता कायम गरेको छ। केही क्षेत्रबाट कंग्रेसका उम्मेदवारहरू निर्वाचित समेत भइसकेका छन्। टाइम्स अफ इन्डियाका
पुरा पढ्नुहोसपाकिस्तान । पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई तत्काल रिहा गर्न आदेश दिएको छ । बिहीबार त्यहाँको सर्वोच्च अदालतले खानको गिरफ्तारी गैरकानुनी भएको ठहर गर्दै उनलाई तत्काल रिहा गर्न आदेश दिएको हो । खानलाई मंगलबार
पुरा पढ्नुहोस