हुलाक समाचार
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) द्वारा प्रवेश परीक्षा हटाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। उक्त रिटमाथि सुनुवाइका लागि जेठ २८ गतेको मिति तोकिएको छ। परिषद्को गत वैशाख २६ गते
पुरा पढ्नुहोसकाठमाडाैं । शुभमन गिल भारतीय टेस्ट क्रिकेट टोलीको नयाँ कप्तान नियुक्त भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आउँदो जुनमा शुरू हुने इङ्गल्यान्डसँगको पाँच खेलको टेस्ट शृङ्खलाका लागि गिलको कप्तानीमा शनिबार टोली
पुरा पढ्नुहोसकाठमाडौं। यस वर्ष सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमानसँगै डेंगु सङ्क्रमणको जोखिम पनि बढ्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले मनसुनमा औसतभन्दा बढी पानी पर्ने जनाएको छ भने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले
पुरा पढ्नुहोसमस्को । युक्रेनी ड्रोन आक्रमणका कारण रुसको राजधानी मस्कोका तीन प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएका छन्। रुसी अधिकारीहरू र सरकारी सञ्चालित मिडियाका अनुसार भनुकोभो, डोमोडेडोभो र झुकोभस्की विमानस्थलमा हवाई सेवा स्थगित गरिएको हो। मस्कोका मेयर
पुरा पढ्नुहोसकाठमाडौं। बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुस राजीनामाको तयारीमा रहेको संकेत दिएका छन्। देशको जटिल राजनीतिक अवस्थाका कारण आफूलाई काम गर्न गाह्रो भएको बताउँदै उनले चिन्ता व्यक्त गरेका हुन्। विद्यार्थी नेता तथा राष्ट्रिय नागरिक
पुरा पढ्नुहोसकाठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा एकैदिन ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेर १ लाख ९० हजार ४०० रुपैयाँमा झरेको छ। बिहीबार यसै सुनको
पुरा पढ्नुहोसएजेन्सी । विश्वव्यापी कच्चा तेल आपूर्तिमा अवरोध हुने आशंकाका बीच अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा वृद्धि देखिएको छ। इजरायलले इरानका आणविक स्थापनाहरूलाई लक्षित गर्ने चेतावनी दिएका कारण क्षेत्रीय तनाव चुलिँदै गएपछि तेलको मूल्य बढेको हो। मंगलबार
पुरा पढ्नुहोसएथेन्स । ग्रिक टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) का अनुसार, भूकम्प क्रेटको राजधानी हेराक्लिओनबाट ८२ किलोमिटर (५१ माइल) उत्तरपूर्वमा ६८ किलोमिटर गहिराइमा आएको थियो। हालैका महिनाहरूमा
पुरा पढ्नुहोसनयाँ दिल्ली । बुधबार साँझ उत्तर प्रदेश र भारतका अन्य क्षेत्रहरूमा आएको आँधीले जनधनको ठूलो क्षति पुर्याएको छ। बीबीसी संवाददाता सैयद मोजिज इमामका अनुसार, उत्तर प्रदेशमा आँधीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ। मौसम
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ७०० रुपैयाँले बढेको हो। यस वृद्धिसँगै बिहीबार छापावाल सुनको मूल्य
पुरा पढ्नुहोस