हुलाक समाचार
काठमाडाैं । टी२० विश्वकप छनोट खेल अन्तरगत फिलिपिन्स विरुद्धको दोस्रो खेलमा नेपालले २ सय १९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कुशल भुर्तेलको शतक तथा दीपेन्द्र सिंह ऐरीको अर्धशतकको मद्दतले नेपालले तीन विकेटको क्षतिमा
पुरा पढ्नुहोसकाठमाडौं । कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध सय रन पूरा गरेका छन् । ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा कुशलले शतक पूरा गरेका हुन् । कुशलले ५७ बलमा शतक पूरा गरेका हुन् । टस हारेर
पुरा पढ्नुहोसकाठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत दिपेन्द्र सिंह ऐरीले फिलिपिन्सविरुद्ध अर्धशतक पूरा गरेका छन् । दिपेन्द्रले ३७ बलमा अर्धशतक पुरा गरेका हुन् । उनले ५४ रन जोड्दा ४ चौका र १ छक्का हिर्काए
पुरा पढ्नुहोसकाठमाडौं । कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध अर्धशतक पूरा गरेका छन् । ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा कुशलले अर्धशतक पूरा गरेका हुन् । कुशलले ३२ बलमा ९ चाैका प्रहार गरी अर्धशतक पूरा गरेका
पुरा पढ्नुहोसकाठमाडाैं । नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए अन्तर्गत दोस्रो खेलमा शनिबार फिलिपिन्सविरुद्ध ब्याटिङ गरिरहेकाे छ । फिलिपिन्सविरुद्ध ब्याटिङमा उत्रिएको नेपालले दोस्रो विकेट गुमाएको छ । अल अमारेत मैदानमा जारी खेलमा नेपालले कुशल मल्लको
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिको आयोजनामा सम्पन्न
पुरा पढ्नुहोसकाठमाडाैं । प्रधानमन्त्री शेरबाहदुर देउवाले आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा विजयी भएको नेपाली क्रिकेट टोलीलाई बधाई ज्ञापन गरका छन् । ओमान विरुद्धको खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै
पुरा पढ्नुहोसकाठमाडौं । नेपालमा थप ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार १ सय ३३ पिसिआर परिक्षणका क्रममा २ सय ७५ जना र ३ हजार ९ सय ५८ एन्टीजेन
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले कोभिड–१९ नियन्त्रणका लागि विश्वबैंकबाट ऋण लिने निर्णय गरेकाे छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आकस्मिक प्रतिकार्य तथा जोखिमको पूर्वतयारी परियोजनाका लागि विश्वबैंकबाट प्राप्त
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठक केहीबेर सञ्चालन भएर स्थगित भएको छ । शुक्रबारकाे बैठकमा पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अवरोधलाई कायम राखेकाे छ । एमाले अवरोधबीच प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले जनजाती आयोगको वार्षिक
पुरा पढ्नुहोस