हुलाक समाचार

पश्चिमी वायुको प्रभाव : बुधबारसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडाैं । पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ । यस प्रणालीको प्रभाव

पुरा पढ्नुहोस
यू-१९ एसिया कप : नेपाल बंगलादेशसँग १५४ रनले पराजित

काठमाडाैं । एसिसी यू-१९ एसिया कपमा नेपाल बंगलादेशसँग १५४ रनले पराजित भएकाे छ । बंगलादेशले प्रस्तुत गरेको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको थियाे । जितको लागि २ सय ९८ रनको विजयी लक्ष्य

पुरा पढ्नुहोस
थपिए २६० जना कोरोना संक्रमित, कति छन् सक्रिय संक्रमित ?

काठमाडाैं । पछिल्लो २४ घण्टामा २६० जना कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् । यही अवधिमा ३४९ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८९८

पुरा पढ्नुहोस
क्रिसमसका अवसरमा शनिबार सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

काठमाडाैं । क्रिसमस डेको अवसरमा सरकारले शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्रिसमस डेको अवसरमा शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको बताए । बिहीबार

पुरा पढ्नुहोस
सिन्धुपाल्चाेकमा ट्रक दुर्घटना, एकको मृत्यु

सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिका–१० शिखरपुरमा महेन्द्रा निसान ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । शुक्रबार बिहान ८ः३० बजे बा२ख ३६८९ नंको महेन्द्रा निसान ट्रकबाट सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको इलाका प्रहरी

पुरा पढ्नुहोस
 बढी कमाउनेसँग बढी कर लिएर सार्वजनिक शिक्षामा लगानी बढाउन माग

काठमाडाैं । बढी कमाउनेसँग बढी कर लिएर सार्वजनिक शिक्षामा लगानी बढाउन विज्ञ र अधिकारकर्मीले सुझाव दिएका छन् । ‘शिक्षामा लगानी र प्रगतिशील कर’ विषयमा ‘ट्याक्स एड एलाइन्स’ को सहकार्यमा शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले

पुरा पढ्नुहोस
२ सय ९३ जना काेराेना संक्रमित थपिए, कति छन् सक्रिय संक्रमित ?

काठमाडाैं । बिहीबार २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ५ सय १० पिसिआर परीक्षणका क्रममा २ सय ४१ जना र २ हजार १ सय १६ एन्टीजेन परीक्षणका

पुरा पढ्नुहोस
भारतको पञ्जाबमा अदालतमा विष्फोट, दुई जनाको मृत्यु

काठमाडाैं । भारतको पञ्जाबस्थित लुधियानामा रहेको अदालतमा विष्फोट भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार यो विष्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने धेरै मानिसहरु घाइते भएका छन् । अदालतको दोस्रो तलामा विष्फोट भएको हो

पुरा पढ्नुहोस
क्यानका ६ केन्द्रीय सदस्यकाे माग : खेलाडीमाथि गरिएको नियोजित कारवाही फिर्ता हुनुपर्छ

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) का ६ जना केन्द्रीय सदस्यहरुले कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानका केन्द्रीय सदस्यहरु छुम्बी लामा, ऋषिराम गौतम,

पुरा पढ्नुहोस
ललिता निवास प्रकरणमा मुछिएका एक दम्पती पक्राउ

काठमाडाैं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भनिएका एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५६ वर्षीय रामकुमार सुवेदी र उनकी पत्नी ५२ वर्षीया माधवी सुवेदी रहेका छन् । माधवीलाई ताहाचल र

पुरा पढ्नुहोस