हुलाक स्पेसल

‘प्रचण्ड’ नेतृत्वकाे सरकारमा उप-प्रधानमन्त्रीकाे लस्कर !

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । यसअघि तीन उपप्रधानमन्त्री नियुक्त भइसकेकाे प्रचण्ड नेतृत्वकाे सरकारमा अझ एक उपप्रधानमन्त्री थपिएका छन् । प्रचण्ड नेतृत्वकाे सरकारमा चारजना उपप्रधानमन्त्री भएका छन् । राष्ट्रिय

पुरा पढ्नुहोस
पेशागत हकहित र आम स्वास्थ्य सरोकार हाम्रो प्रमुख मुद्दा : डा. सैयद (भिडिओसहित)

काठमाडाैं । नेपाल चिकित्सक संघको पहिलो चरणको निर्वाचन माघ ५ गतेबाट सुरु हुँदैछ । संघको नयाँ कार्यसमिति चयनका लागि तीनवटा समूह चुनावी मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक समूहबाट डा. अनिलविक्रम कार्कीको प्यानल चुनावी मैदानमा होमिएको

पुरा पढ्नुहोस
साउदी अरबमा बहसकाे विषय बनेकाे ‘राेनाल्डाे जाेडी’

काठमाडाैं । विश्वका उत्कृष्ट फुटबल खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको अल–नासर क्लबमा आबद्ध भएदेखि नै उनका धेरै तस्बिर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । केही तस्बिरमा उनी साउदीका अधिकारीहरूसँग खाना खाएको र

पुरा पढ्नुहोस
राष्ट्र निर्माता पृथ्वीनारायण र विध्वंसकारी अहिलेका शासक

काठमाडाैं । पौष २७ गते पृथ्वी जयन्तीको दिन बिदा दिनु खुशीको कुरा हो । लामो संघर्ष र दबाबपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बिदा दिन सहमत भएको हो । यो दिन राष्ट्रव्यापी रुपमा राष्ट्रिय एकता

पुरा पढ्नुहोस
प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता (भिडिओसहित)

काठमाडाैं । नेकपा माओवादी केन्द्रकी नेतृ देवी खड्काले सबै दलहरुले मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिएकी छिन् । हुलाक सञ्चारसँग कुरा गर्दै नेतृ खड्काले चुनावी परिणामले सबै दलहरु मिलेर अघि बढ भन्ने सन्देश दिएकाले

पुरा पढ्नुहोस
टिकटकमार्फत् अर्काे विकृति : लाइभ बसेर जुवातास !

काठमाडाैं । ‘नखेल्नु जुवा र तास, धनको नाश, जीवनको वनबास’ भन्ने एउटा पुरानो गीत छ । जुवातास खेल्नु/खेलाउनु अपराध हो । यतिबेला सामाजिक सञ्जाल टिकटकमा लाइभ बसेर तास खेलाउने क्रम तीव्र रुपमा बढीरहेकाे छ ।

पुरा पढ्नुहोस
देउवाको अहमतामा विचलित कांग्रेस

प्रतिनिधिसभामा पहिलो दल भएर पनि गठबन्धन जोगाउन नसक्दा प्रतिपक्षमा बस्न पुगेको नेपाली कांग्रेसभित्र अहिले आरोप–प्रत्यारोप चलेको छ । शेखर कोइराला पक्षले पार्टी सभापति शेरबहादुर देउवाको कारणले गठबन्धन जोगाउन नसक्दा सातै प्रदेशमा कांग्रेस सरकारविहीन बन्न

पुरा पढ्नुहोस
गृहमन्त्री लामिछानेको कामभन्दा हल्ला बढी : रामनारायण बिडारी (भिडिओसहित)

काठमाडाैं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई हल्ला नगरी काम गर्न सुझाब दिएका छन् । हुलाक सञ्चारसँग कुरा गर्दैै नेता बिडारीले गृहमन्त्री लामिछानेले हिजो

पुरा पढ्नुहोस
एमालेसँग अहिलेसम्म कुनै राजनीतिक सम्बन्ध छैन : जगन्नाथ खतिवडा (भिडिओसहित)

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले एमाले वा नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावना नरहेको प्रष्ट पारेका छन् । हुलाक सञ्चारसँग कुरा गर्दै उपमहासचिव खतिवडाले एमालेले शत्रुतापूर्ण व्यवहार गरेको र नेकपा माओवादी केन्द्रले

पुरा पढ्नुहोस
राप्रपाले प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलन गर्नुपर्छ (भिडियोसहित)

काठमाडाैं । राप्रपाका वरिष्ठ नेता एवम पूर्वमन्त्री जगत गौचनले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर राप्रपा आन्दोलनमा जानुपर्ने बताएका छन् । हुलाक सञ्चारसँग कुरा गर्दै नेता गौचनले भने, ‘जसले यो देशमा राजालाई मार्नुपर्छ भनेर

पुरा पढ्नुहोस