अपराध
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) कार्यालय घेराउ गरी ज्ञापन पत्र बुझाउन गएका सेयर लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल धितोपत्र बोर्डसँग यसअघि भएका सहमतिअनुसार नेप्सेले गर्नु पर्ने कार्य गर्न माग गर्दै नेप्से कार्यालय
पुरा पढ्नुहोसचितवन । कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तले जुम बैठक चलिरहँदा महिला कर्मचारीसित अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको हो । गत मङ्गलबार भएको
पुरा पढ्नुहोसअछाम । अछाममा बालिका बलात्कारको प्रयास गरेको आरोपमा दुई जना अटो चालक पक्राउ परेका छन् । जिल्लाको साँफेबगर नगरपालिकामा अटो चलाउँदै आएका २ जनालाई बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय
पुरा पढ्नुहोसकाठमाडाैं । बिन्दबासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी धरौटीमा रिहा भएका छन् । विद्युतीय कारोबार ऐन–२०६३ विरुद्धको कसुरमा जिल्ला अदालत काठमाडौंले उनलाई ७५ हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ । अदालतले तोकेको धरौटी रकम तिरेर उनी
पुरा पढ्नुहोसकाठमाडौं । भरूवा बन्दुक पड्किँदा सल्यानमा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सोमबार बेलुका बनगाड नगरपालिका–९ स्वाराका ४० वर्षीय आईते रावतले बोकेको भरुवा बन्दुक पड्किँदा उनका भतिजा १६ वर्षीय चित्रबहादुर रावतको
पुरा पढ्नुहोसकाठमाडाैं । जिल्ला अदालत काठमाडौंले ठगी र कीर्तेसहित चार मुद्दा लगाइएका पृथ्वीबहादुर शाहलाई जेल चलान गर्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले शाह र उनका भाइ विजयविक्रम शाहसहित ६ जनालाई कारागारमा चलान गर्न आदेश
पुरा पढ्नुहोससप्तरी । रक्सी खाएर सडकमा स्थानीयसँग विवाद गरेको आरोप लागेका सप्तरीका प्रहरी जवान संजिवकुमार राय निलम्बनमा परेका छन्। राजविराजमा गत शुक्रबार दिउँसो रक्सी खाएर स्थानीयसँग विवाद गरिएको निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेशकुमार सिंहले
पुरा पढ्नुहोसकाठमाडौं । ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत शेषकान्त पौडेललाई एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुस लिएको आरोपमा पक्राउ गरेको हो । शिक्षक सरुवा गर्न सहजिकरण गर्न घुस लिएको अख्तियारले
पुरा पढ्नुहोसदाङ । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङकाे शान्तिनगर गाउँपालिका-७ बस्ने १७ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । किशोरले मंगलबार दिउँसो ती बालिकालाई जबरजस्ती करणी गरेका हुन् । नजिक रहेकाे
पुरा पढ्नुहोसचितवन । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् । उनलाई मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवनबाट पक्राउ गरेकाे प्रहरीले जनाएको
पुरा पढ्नुहोस