अपराध

प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको घटनामा राज्य जिम्मेवार रहेको भन्दै प्रदर्शन

काठमाडौं । मंगलबार संघीय संसद भवन नयाँ बानेश्वर बाहिर प्रेमप्रसाद आचार्यले आफैंलाई आगो लगाएर आत्महत्या गरेको घटनामा राज्य जिम्मेवार रहेको भन्दै काठमाडौंमा प्रदर्शन भएको छ । युवाहरुको एक समूहले आचार्यले आत्महत्या गर्नुमा राज्य दोषी रहेको

पुरा पढ्नुहोस
क्रिकेटर अर्जुन साउद ‘फिक्सिङ’ प्रकरणमा संलग्न रहेको आशंका

काठमाडौं । ‘स्पट फिक्सिङ’ प्रकरणमा अर्को क्रिकेटर अर्जुन साउद तानिएका छन् । नेपाल ट्वान्टी–२० लिगअन्तर्गतका खेलमा स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा यसअघि दुई क्रिकेटर पक्राउ परिसकेका छन् । अहिले स्पट फिक्सिङमा नाम जोडिएका १९ वर्षीय साउद

पुरा पढ्नुहोस
हेलिकप्टर पाइलटलाई कुट्ने ६ जना पक्राउ, पाइलट निलम्बित

काठमाडौं । स्याङ्जाको वालिङमा प्रभूको हेलिकप्टरका पाइलटलाई कुटेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेलिकप्टर ल्याण्ड गराउने यात्रु बिनोद गैह्रे, उज्वल थापा, शुशिल गिरी र खिम ब. राना तथा खेल आयोजक

पुरा पढ्नुहोस
स्पट फिक्सिङमा मोलमोलाई, ६ खेलको ३६ लाखसम्म दिने प्रस्ताव

काठमाडौं । नेपाल टी–२० लिगमा दुई जना खेलाडीमार्फत स्पट फिक्सिङको प्रयास गरेको पाइएको छ । राष्ट्रिय टिमका पूर्व क्रिकेटर मेहबुब आलमले दुई जना खेलाडीमार्फत स्पट फिक्सिङ गरेको आशंका सिआईबीले गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान

पुरा पढ्नुहोस
अदुवाको बीऊ किन्दा २ करोड भ्रष्टाचार

काठमाडौं । अदुवाको बीऊ खरिद गर्दा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्वमेयर भुपराज अधिकारी र नगरपालिकाका तत्कालिन कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । महंगो मूल्यमा गुणस्तरहीन अदुवाको बीऊ

पुरा पढ्नुहोस
काठमाडौं नगर प्रहरी प्रमुख पाण्डेमाथि छानबिन गर्न गठित समितिको म्याद दोस्रो पटक थपियो

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध परेको उजुरीमाथि छानविन गर्न गठित समितिको म्याद पुनः थप भएको छ । महानगरले ८ पुसमा पाण्डेमाथि छानबिन गर्नका लागि समिति गठन गरेको थियो । उक्त समितिले

पुरा पढ्नुहोस
बालकको हत्या गरेको आरोपमा काकासहित २ जना पक्राउ

रौतहट । ९ वर्षीय बालकको हत्या गरेर शव नदीमा फालेको आरोपमा रौतहट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । रौतहटको माधवनारायण नगरपालिका ८ पिपरा रजवाडाका ९ वर्षिय बालक आशनारायण प्रसाद कुशवाहाको हत्या गरेको आरोपमा प्रहरीले

पुरा पढ्नुहोस
टिकटक लाइभमा जुवा खेलाउने एक जना पक्राउ

काठमाडौं । टिकटकमार्फत अनलाइन जुवा खेलाउने एक जना पक्राउ परेका छन् । रुकुम पूर्वको पुथा गाउँपालिका-५ घर भई ललितपुर हरिसिद्धि बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नो ई-सेवालगायत अन्य डिजिटल

पुरा पढ्नुहोस
युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा एक मन्त्रीसहित १६ को मृत्यु

काठमाडौँ । हेलिकप्टर दुर्घटनामा युक्रेनका आन्तरिक मामिला मन्त्रीसहित कम्तिमा १६ जनाको मृत्यु भएको छ । युक्रेनको राजधानी किभमा रहेको किन्डरगार्टेन नजिकै भएको हेलिकप्टर दुर्घटनामा आन्तरिक मामिला मन्त्री डेनिस मोनास्ट्रिस्किभको निधन भएको बीबीसीले जनाएको छ

पुरा पढ्नुहोस
स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित वीरगञ्जबाट २ जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित वीरगञ्जमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्जको नगवाका ३४ वर्षे विकास साह र मनियारी बस्ने सुवासकुमार साह रहेका प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट

पुरा पढ्नुहोस