राजनीति

बागमती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने

काठमाडाैं । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको बागमती प्रदेश

पुरा पढ्नुहोस
निर्वाचनकाे मिति ताेक्न माग गरी अनेरास्ववियूले जलायाे प्रधानमन्त्रीकाे पुत्ला

काठमाडाैं । समयमै निर्वाचनको मिति तोक्न माग गर्दै प्रमुख विपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । अनेरास्ववियूले सोमबार काठमाडौंको प्रदर्शनीमार्गस्थीत आरआर क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।

पुरा पढ्नुहोस
स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दवाव दिने एमालेकाे निर्णय

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दवाव दिने निर्णय गरेको छ । पार्टी कार्यालय थापाथलीमा सोमबार बसेको एमाले केन्द्रीय कार्यालय बैठकले बैशाखभित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नका लागि सम्पूर्ण

पुरा पढ्नुहोस
आफ्नै पार्टीले गरेको संसद् अवरोधप्रति भीम रावलको विरोध

काठमाडौं । नेकपा (एमाले)का नेता भीमबहादुर रावलले आफ्नै पार्टीले गरेको संसद् अवरोधप्रति विरोध जनाएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले संसद अवरोधप्रति विरोध जनाएका हुन् । नेता रावलले एमसीसी जस्ताको त्यस्तै पास

पुरा पढ्नुहोस
के छ एमसीसीबारे भीम रावलले सार्वजनिक गरेकाे खुला स्मृति पत्रमा ? (पूर्णपाठ)

काठमाडाैं । नेकपा एमालेका नेता डा. भीम रावलले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने षडयन्त्रमा पाँच दलीय गठबन्धन लागेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी रावलले एमसीसी सम्झौता

पुरा पढ्नुहोस
ऊर्जामन्त्री भुसालसँग अष्ट्रेलियाली राजदूतको भेट, आपसी सहकार्यमा जाेड

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज उनीहरूबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो

पुरा पढ्नुहोस
रावलकाे प्रश्न : देउवा नेपालीकाे प्रधानमन्त्री हाे कि विदेशीकाे ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा नेपालीको प्रधानमन्त्री हो कि विदेशीको हो भनेर प्रश्न गरेका छन् । अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित गर्न लागि पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले

पुरा पढ्नुहोस
एमालेविरुद्धको गठबन्धन किन ? याेगेश भट्टराईले देखाए यी कारण

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेविरुद्धको सत्ता गठबन्धनप्रति टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत् टिप्पणी गरी पूर्वमन्त्री भट्टराईले आवधिक निर्वाचनलाई टार्दै स्वेच्छाचारी शासन लम्ब्याउन र प्रदेशमा मन्त्रालय थपेर आर्थिक भार पार्न गठबन्धन बनेको

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच समसामयिक विषयमा छलफल भएकाे स्राेतले बताएकाे छ । यसअघि सत्तागठबन्धनका दलहरुबीच

पुरा पढ्नुहोस
बाबुराम भट्टराईको चेतावनी : एमसीसी पारित गरौँ, अन्यथा गठबन्धन नटुटोस्

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गर्न आग्रह गरेका छन् । अन्यथा प्रतिगमनविरुद्ध एकताबद्ध पाँचदलीय गठबन्धन नै टुट्ने

पुरा पढ्नुहोस