शिक्षा

चितवनको भरतपुरमा एसीसीए कोर्ष सुरु

चितवन । चितवनको भरतपुरमा एसीसीए कोर्स सुरु भएको छ । एम्स चितवनले भरतपुरको हाकिमचोकमा एसीसीए कोर्स अध्ययन गराउन थालेको हो । नेपालमा लेखा परीक्षण गर्ने जनशक्तिको आवश्यकता बढ्दै गएकाले जनशक्ति परिपूर्तिमा सघाउ पुर्‍याउने उद्देश्यले चितवनमा

पुरा पढ्नुहोस
‘नेपाललाई शैक्षिक केन्द्र बनाउन सम्भव छ’

काठमाडौं । नेकपा एमालेका सांसद एवं पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठले नेपालाई शैक्षिक केन्द्र बनाउन सकिने दाबी गरेका छन् ।ललितपुर कुपण्डोलको पाटन कलेज फर प्रोफेसनल स्टडीजको दीक्षान्त समारोहमा बोल्दै महासेठले कम्तीमा पनि १० वर्षलाई राजनीति स्थिर

पुरा पढ्नुहोस
त्रिवि उपकुलपतिलाई भेट्न क्यूआर कोडबाट अग्रिम समय लिनुपर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराललाई भेट्न अबदेखि क्यूआर कोडमार्फत् अग्रिम समय लिनुपर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयले आफ्नो वेबसाइटमा सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । त्रिभुवन विश्वविद्यालयका शैक्षिक, प्रशासनिक एवं

पुरा पढ्नुहोस
त्रिविमा कार्यकर्ता भर्ती गर्ने दिन गए : मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा कार्यकर्ता भर्ती गर्ने दिनको अन्त्य भएको दावी गरेकी छिन् ।त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ जारी भएको जानकारी

पुरा पढ्नुहोस
सान इन्टरनेशनल कलेजद्वारा हेल्थ क्याम्प कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका १४, नैकापमा अवस्थित सान इन्टरनेशनल कलेजको प्राङ्गणमा  हेल्थ क्याम्प सम्पन्न भएको छ । चन्द्रागिरी नगरपालिकाका स्थानीयबासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुका साथै स्वास्थ्य अवस्थाप्रति सजग बनाउने उद्देश्यले शनिवार हेल्थ क्याम्प

पुरा पढ्नुहोस
टिम नेपाल इन्जिनियरिङ लर्निङ एप र वेब सार्वजनिक

काठमाडौं । टिम नेपाल इन्जिनियरिङ् लर्निङ सेन्टर प्रालिले टिम नेपाल इन्जिनियरिङ लर्निङ एप र वेब प्लेटफर्म सार्वजनिक गरेको छ । नेपालमा इन्जिनियरिङ परिषद्को परीक्षा तयारी गरिरहेका इन्जिनियर विद्यार्थीहरूलाई सहज वातावरण सिर्जना गर्नको लागि उक्त प्लेटफर्म

पुरा पढ्नुहोस
सीबीएम कलेजले ५०० जनालाई छात्रवृत्ति प्रदान गर्ने

काठमाडाैं । कलेज अफ बिजनेश म्यानेजमेन्ट (सीबीएम)ले छात्रवृत्ति योजना घोषणा गरेको छ । काठमाडौंको डिल्लीबजारस्थित कलेजले आगामी शैक्षिक सत्रका लागि दिने छात्रवृत्ति घोषणा गरेको हो । कलेजले आगामी शैक्षिक सत्रका लागि अधिकतम् ५०० जनालाई छात्रवृत्ति

पुरा पढ्नुहोस
शिक्षामन्त्री सुमनाको प्रश्न : ‘शिक्षकलाई राजनीतिक दलको आवद्धता त्याग्नुस भन्दा तर्साएको हुन्छ ?’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूले शिक्षक तर्साउने काम गरेको भन्ने हल्ला फैलाएको भन्दै आपत्ति जनाएकी छिन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बजेटमाथि सांसदले उठाएका मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उनले शिक्षकहरुलाई

पुरा पढ्नुहोस
नेपालमा खुला शिक्षालाई प्राथमिकतामा राख्न सुझाव

काठमाडौ । जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन अष्ट्रेलिया च्याप्टरले आयोजना गरेको वेबिनारलाई सम्बोधन गर्दै नेपाल तथा प्रवासमा रहेका विज्ञहरुले नेपालमा सर्वसुलभ तथा गुणस्तरीय उच्च शिक्षाको विस्तारका लागि खुला शिक्षालाई बढावा दिनुपर्ने जनाएका छन्। नेपाल खुला विश्वविद्यालय (ओपन

पुरा पढ्नुहोस
अभिभावक र विद्यार्थीको सहभागितामा सान कलेजमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सान इन्टरनेशनल कलेज र लाइन्स क्लब अफ इन्द्र अन्नपूर्ण योगले संयुक्त रुपमा क्यान्सर सचेतना कार्यक्रम गरेका छन् । जनसमुदाय र सान कलेजका विद्यार्थीहरुको जनचेतनाका लागि क्यान्सर सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा सान

पुरा पढ्नुहोस