समाज

क्यानाडामा भएको दुर्घटनामा दुईजना नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं । क्यानाडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार भएको सवारी दुर्घटनामा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ । लण्डनबाट उत्तर दिशामा रहेको हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र इडर्टन रोड क्षेत्रमा तीनवटा कारहरू दुर्घटनामा परेको

पुरा पढ्नुहोस
आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइदैँ

काठमाडौं । आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ । आजको दिन सरस्वतीको पूजा गरे

पुरा पढ्नुहोस
मोरङका आलगागीबाट लाखौँको धनमाल क्षति

विराटनगर । मोरङका विभिन्न स्थानमा भएका आगलागीका घटनामा ८० लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर क्षति भएको छ ।सुनवर्षी नगरपालिका–१ कालाबन्जारस्थित आशिष थापाको घरमा सोमबार राति आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको

पुरा पढ्नुहोस
मृत भेटिए मैनाली

काठमाडौं । फेसबुकमा संवेदनशील स्टाटस लेखेर गायव बनेका अर्जुन प्रसाद मैनाली मृत फेला परेका छन् । दुई सय पटकभन्दा बढी रक्तदान गरेर चर्चामा आएका मैनालीले अमेरिकामा आत्मदाह गरेका छन् । अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर

पुरा पढ्नुहोस
बाघको आक्रमणबाट एकै गाउँका १९ खसीबाख्रा मरे

काठमाडौं । मकवानपुरको पुर्वीबकैया गाउँपालिकामा बाघको आक्रमणबाट १९ वटा खसीबाख्रा मरेका छन् । बकैया गाउँपालिका–६ स्थित सुधामा चरण क्षेत्रमा बाघको आक्रमणबाट तीन जना कृषकका १९ वटा बाख्रा र खसी मरेका छन् । आइतबार घर नजिकै पाखामा

पुरा पढ्नुहोस
‘म परलोक जाँदैछु’ स्टाटस लेखेर हराएका मैनालीको खोजी जारी

काठमाडौं । अमेरिकामा रक्तदान गरेर चर्चा कमाएका अर्जुन मैनाली फेसबुकमा संवेदनशील स्टाटस राखेर सम्पर्कविहीन भएका छन् । उनले लामो स्टाटसमा ‘म परलोक जाँदैछु’ लेखेका थिए । मैनाली सम्पर्कविहीन भएको उनका आफन्त र निकटका साथीहरुले जनाएका

पुरा पढ्नुहोस
माघमै ढकमक्क फुल्यो लालिगुराँस

काठमाडौं । मुगु सहित कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रमा गुराँस फुल्न थालेका छन् । यो वर्ष चैतमा फुल्ने लालीगुराँस माघमै फुलेको छ । गुराँस फुल्ने मौसम फागुनदेखि चैत,बैशाख महिना भए पनि माघ पहिलो सातादेखि

पुरा पढ्नुहोस
ट्रकको ठक्करले इलाका प्रशासनका कर्मचारीको मृत्यु

विराटनगर । ट्रकको ठक्करबाट आइतबार बिहान एकजना कर्मचारीको मृत्यु भएको छ । कोशी राजमार्गअन्तर्गत विराटनगरको बरगाछीमा भएको दुर्घटनामा इलाका प्रशासन कार्यालय रंगेलीका कम्प्युटर अपरेटरको मृत्यु भएको हो । बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले

पुरा पढ्नुहोस
सगरमाथामा फोहोर गर्न प्रतिबन्ध : दिसा समेत बोकेर ल्याउनुपर्ने प्रबन्ध गरिँदै

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमाल आरोहीहरूले अब हिमालमा दिसा गरेर फ्याँक्न नपाउने भएका छन् । आरोहीहरूले दिसा त्यहाँ गरेको दिसा बोकेर लिएर आउनुपर्ने र नष्ट गर्ने प्रावधान लागू गर्न लागिएको हो

पुरा पढ्नुहोस
युवाहरुका लागि एकीकृत जीवन उपयोगी सिप विकास तालिम सम्पन्न

काठमाडाैं । एभरेष्ट क्लव दैलेखले पावर परियोजना मार्फत ५ दिने एकीकृत जीवन उपयोगी सिप सम्बन्धी तालिम सम्पन्न गरेकाे छ । तालिम माघ २२ देखि २६ गतेसम्म संचालन गरिएको थियो । परियोजनाको कार्यक्षत्र अन्तर्गत नारायण

पुरा पढ्नुहोस