हुलाक अपडेट

बागमती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने

काठमाडाैं । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको बागमती प्रदेश

पुरा पढ्नुहोस
हुबहु सार्ने पत्रपत्रिकालाई काउन्सिलले गर्‍यो कारबाही

काठमाडाैं । प्रेस काउन्सिल नेपालले सामाचार सामग्री हुबहु सार्ने पत्रपत्रिकालाई कारबाही गरेको छ । काउन्सिलले पछिल्लो वर्षको वर्गीकरणमा ३४ वटा पत्रपत्रिकाले हुबहु सारेको भन्दै वर्गीकरण प्रक्रियाबाटै हटाउने निर्णय गरेको हो । दुई आर्थिक वर्ष २०७५/७६

पुरा पढ्नुहोस
स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दवाव दिने एमालेकाे निर्णय

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दवाव दिने निर्णय गरेको छ । पार्टी कार्यालय थापाथलीमा सोमबार बसेको एमाले केन्द्रीय कार्यालय बैठकले बैशाखभित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नका लागि सम्पूर्ण

पुरा पढ्नुहोस
आफ्नै पार्टीले गरेको संसद् अवरोधप्रति भीम रावलको विरोध

काठमाडौं । नेकपा (एमाले)का नेता भीमबहादुर रावलले आफ्नै पार्टीले गरेको संसद् अवरोधप्रति विरोध जनाएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले संसद अवरोधप्रति विरोध जनाएका हुन् । नेता रावलले एमसीसी जस्ताको त्यस्तै पास

पुरा पढ्नुहोस
ऊर्जामन्त्री भुसालसँग अष्ट्रेलियाली राजदूतको भेट, आपसी सहकार्यमा जाेड

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज उनीहरूबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो

पुरा पढ्नुहोस
एमालेविरुद्धको गठबन्धन किन ? याेगेश भट्टराईले देखाए यी कारण

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेविरुद्धको सत्ता गठबन्धनप्रति टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत् टिप्पणी गरी पूर्वमन्त्री भट्टराईले आवधिक निर्वाचनलाई टार्दै स्वेच्छाचारी शासन लम्ब्याउन र प्रदेशमा मन्त्रालय थपेर आर्थिक भार पार्न गठबन्धन बनेको

पुरा पढ्नुहोस
बाबुराम भट्टराईको चेतावनी : एमसीसी पारित गरौँ, अन्यथा गठबन्धन नटुटोस्

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गर्न आग्रह गरेका छन् । अन्यथा प्रतिगमनविरुद्ध एकताबद्ध पाँचदलीय गठबन्धन नै टुट्ने

पुरा पढ्नुहोस
हिन्दू राष्ट्र नहुँदा लाेकतन्त्र र गणतन्त्र दुवै खतरामा : लाेसपा नेता सिंह

काठमाडाैं । लाेसपाका नेता कृष्ण सिंहले नेपालमा हिन्दू राष्ट्र नहुँदा लाेकतन्त्र र गणतन्त्र दुवै खतरामा परेकाे बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लाेसपा केन्द्रीय सदस्य सिंहले आफ्नाे विचार सार्वजनिक गरी नेपाल हिन्दू राष्ट्र कायम भए

पुरा पढ्नुहोस
भन्सार छलेर ल्याएको मदिरा बिक्री गरेको आरोपमा ४जना पक्राउ

काठमाडाै‌ँनेपाल प्रहरीले भन्सार छलेर ल्याएको करिव १ करोड ५० लाख बराबरको रेड लेबल, एब्सोल्युट भोड्का र ब्ल्याक लेबल बेचबिखन गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । भन्सार छलेर ठूलो परिमाणमा महङ्गा मदिरा नेपाल भित्रिरहेको

पुरा पढ्नुहोस
जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ गठबन्धनको सुझाव

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सरकारका

पुरा पढ्नुहोस