हुलाक मनोरंजन
काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’ को अफिसियल टिजर सार्वजनिक गरिएको छ। शनिबार सार्वजनिक गरिएको टिजर अनुसार, फिल्म आगामी फूलपाती दशैंको दिन, २९ सेप्टेम्बर २०२५ मा देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ। टिजरमा दमदार संवाद, सशक्त दृश्य
पुरा पढ्नुहोसतेलुगु फिल्म उद्योगका प्रख्यात अभिनेता कोटा श्रीनिवास रावको आइतवार बिहान हैदराबादमा निधन भएको छ। उनको निधनप्रति आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडू, उपमुख्यमन्त्री पवन कल्याण, तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डी र केन्द्रीय मन्त्री जी किशन रेड्डी
पुरा पढ्नुहोसकाठमाडाैं । चर्चित गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले सामाजिक सञ्जालमा अभद्र र अश्लिल टिप्पणी गर्ने फेसबुक प्रयोगकर्ताहरूको प्रोफाइल सार्वजनिक गर्ने अभियान सुरु गरेका छन् । उनीहरूले अभद्र र अश्लिल टिप्पणी गर्ने केही व्यक्तिको आफ्नो
पुरा पढ्नुहोसकाठमाडौं । गायिका रचना रिमाल अस्पताल भर्ना भएकी छन् । सांगीतिक कार्यक्रमका लागि रुकुम-पश्चिम पुगेकी उनी बिरामी भएपछि सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको हो । अहिले उनी काठमाडौँको ह्याम्स अस्पतालमा उपचाररत छिन्।
पुरा पढ्नुहोसभारतीय र्यापर बादशाह पछिल्लो समय तौल घटाएको कारण चर्चामा थिए। तर, हाल उनले अन्तर्राष्ट्रिय पप स्टार डुआ लिपाबारे दिएको एक विवादास्पद टिप्पणीले सामाजिक सञ्जालमा आलोचना खेप्नु परेको छ। शुक्रबार बादशाहले एक्समा “डुआ लिपा (लभ रियाक्ट)”
पुरा पढ्नुहोसबलिउडकी चर्चित नृत्यांगना नोरा फतेहीको काठमाडौंमा शनिबार भएको प्रस्तुती अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। कार्यक्रममा नोरा फतेहीले दमदार प्रस्तुति दिइन्, जसले दर्शकहरूलाई झुम्न बाध्य बनायो। कार्यक्रममा थुप्रै नेपाली कलाकारहरूको पनि उपस्थिति रहेको थियो,
पुरा पढ्नुहोसअभिनेता दीपकराज गिरीले कलाकारिता क्षेत्र पैसा कमाउने माध्यम नभएर, समर्पण र संघर्षको यात्रा भएको स्पष्ट पारेका छन्। डिजिटल मिडिया अलायन्स (डिम्यान)द्वारा आयोजित एक छलफल कार्यक्रममा उनले नयाँ पुस्तालाई सन्देश दिँदै भनेका छन्, “यदि पैसा
पुरा पढ्नुहोसवरिष्ठ कलाकार सुरवीर पण्डितले हालै अभिनय गरेको एक क्रिस्चियन धर्मप्रचार गीतलाई लिएर उत्पन्न विवादपछि सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्।माफी माग्दै अबदेखि आफ्नै धर्म र संस्कृतिको संरक्षणमा लाग्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। सुरवीर र अर्का
पुरा पढ्नुहोसकाठमाडौं। चलचित्र विकास बोर्डले हाल देशका चार फरक स्थानमा चलचित्रसम्बन्धी कार्यक्रमहरू एकैसाथ सञ्चालन गरिरहेको जनाएको छ। बोर्डले एक विज्ञप्ति जारी गर्दै दीर्घकालीन नीति, पूर्वाधार विकास र प्रणालीगत सुधारका प्रयासहरू अघि बढाएको जानकारी दिएको छ। बोर्डको
पुरा पढ्नुहोसदशकपछि धुर्मुस (सीताराम कट्टेल), दीपकराज गिरी र मुन्द्रे (जितु नेपाल) एउटै पर्दामा देखिने भएका छन्। वसन्त निरौलाले निर्देशन गर्ने नयाँ फिल्म ‘पाँच पाण्डव’मा यी तीन चर्चित कलाकार एकसाथ देखिने लगभग पक्कापक्की भएको छ। दीपकले सामाजिक
पुरा पढ्नुहोस