क्यानडाविरुद्ध दोस्रो एक दिवसीयमा नेपाल विजयी

काठमाडौं । क्यानडा ११ विरुद्धको एक दिवसीय शृंखलाको दोस्रो खेलमा नेपाल ‘ए’ दुई विकेटले विजयी भएको छ । क्यानडाले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ले ४९ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा ग¥यो...

पूरा पढ्नुहाेस्
यी हुन् आइपीएलको अक्सनमा विकेका भारतीय र विदेशी खेलाडी (सूचीसहित)

काठमाडौं । इन्डियन प्रिमियर लिगको अक्सन सम्पन्न भएको छ । यसपटक अक्सन भारतभन्दा बाहिर दुबईमा आयोजना गरिएको थियो । अक्सनमा ७२ जना खेलाडीमाथि बोलि लागेको छ । १० वटा फ्रेन्चाइज क्लबले अक्सनमा २३० करोड ४५...

पूरा पढ्नुहाेस्
एसीसी यू-१९ एसिया कप : भारतसँग नेपालकाे हार

काठमाडाैं । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा भारतले नेपाललाई १० विकेटको फराकिलो अन्तरले हराएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा अलआउट...

पूरा पढ्नुहाेस्
भारतले एक खेल अगावै जित्यो टी–२० क्रिकेट सिरिज

काठमाडौं । अस्ट्रेलियाविरुद्धको टी २० क्रिकेट सिरिज भारतले १ खेल अगावै जितेको छ । चौथो टी–२० मा अष्ट्रेलियालाई २० रनले पराजित गर्दै भारतले पाँच खेलको टी–२० सिरिजमा ३–१ को अग्रता लिएको हो । रायपुरको शहीद...

पूरा पढ्नुहाेस्
विश्वकप छनोटको फाइनलमा टिकटबाट उठेको रकम भूकम्प पीडितलाई

काठमाडौं । विश्वकप क्रिकेटका लागि छनोट भएको नेपाली क्रिकेट टोलीले भोलि खेल्ने फाइनल खेलबाट उठेको सम्पूर्ण रकमको ५० प्रतिशत भूकम्प पीडितका लागि उपलब्ध गराइने भएको छ । नेपाल क्रिकेट संघ क्यानले, भूकम्पका कारण भएको मानवीय...

पूरा पढ्नुहाेस्
त्रिदेशीय टी–२० शृङ्खलामा नेपालकाे लगातार दाेस्राे जित, हङकङ ६ विकेटले पराजित

काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टाएकाे हाे । नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन...

पूरा पढ्नुहाेस्
साउदी अरबलाई ३०१ रनले पराजित गर्दै नेपाल एसीसी यू-१९ प्रिमियर कपकाे सेमिफाइनलमा

काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो...

पूरा पढ्नुहाेस्
एसीसी यू-१९ प्रिमियर कप : नेपालले दियो साउदीलाई ३४८ रनको विशाल लक्ष्य

काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको छ । युएसडी-युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अर्जुन कुमाल र आकाश त्रिपाठीको...

पूरा पढ्नुहाेस्
आइसिसी क्रिकेट विश्वकपमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा

काठमाडौं । आइसिसी क्रिकेट विश्वकपमा आज भारत र पाकिस्तानबीच खेल हुँदै छ। भरतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे खेल हुनेछ । जारी क्रिकेट विश्वकपमा भारत र पाकिस्तान दुवैले आफ्ना...

पूरा पढ्नुहाेस्
त्रिदेशीय ट्वान्टी–२० शृङ्खला नखेल्ने सन्दीपको घोषणा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृखला नखेल्ने जानकारी दिएका छन् । आगामी कात्तिक १ गतेदेखि सुरु हुने त्रिकोणात्मक सिरिज प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको उनले बताए । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल,...

पूरा पढ्नुहाेस्