धनुषामा जन्ती बोकेकाे जीप दुर्घटना, ५ जनाकाे मृत्यु

धनुषा । धनुषामा जन्ती बोकेको बा १ ज ८३९६ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । महोत्तरीको पिपरा गाउँपालिकाका जन्ती इटहरीबाट फर्किँदै गर्दा शनिबार बिहान साढे...

पूरा पढ्नुहाेस्
ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु

धनगढी । धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ । धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा आज बिहान गे्रडरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिँदा विद्यार्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ...

पूरा पढ्नुहाेस्
भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु

काठमाडौं । भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका-१ का २८ वर्षीय सिजन फसिकवा रहेका छन् । उनको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा मृत्यु भएको...

पूरा पढ्नुहाेस्
काठमाडौंका बालाजु र चाबहिलमा दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंका बालाजु र चाबहिलमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बालाजुको गंगा फिल्म हल नजिक गएराति साढे ९ बजे बा ४२ प ९९४५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदल यात्रीको...

पूरा पढ्नुहाेस्
बैतडीमा प्रहरी सवार जीप दुर्घटना, ५ जनाको मृत्यु

धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा ५ जना प्रहरीकाे ज्यान गएकाे छ । सोमबार बिहान जिल्लाको पाटन नगरपालिका–४ को थुममा प्रहरी बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको वडाध्यक्ष दिपक विष्टले जानकारी दिए । अन्य...

पूरा पढ्नुहाेस्
भक्तपुरमा पानी ट्याङ्कर र मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

भक्तपुर । भक्तपुर सल्लाघारीमा पानी ट्याङ्करमा मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । बागमती प्रदेश०२–०३१प ७८६२ नंको मोटरसाइकल बा४ख ४२६८ नंको पानीट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालक मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली...

पूरा पढ्नुहाेस्
कालीकाेटमा जीप दुर्घटना, तीन जनाकाे मृत्यु

कालीकोट । मुगुबाट सुर्खेतका लागि छुटेको भे १ छ ४४१२ नम्बरको जीप कालीकाेटकाे तिलागुफा नगरपालिका ५ खल्लागाडमा दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ । जीप दुर्घटनामा एक जनाको घटनास्थलमा र २ जनाको उपचारका क्रममा...

पूरा पढ्नुहाेस्
धनुषामा बाेलेराे दुर्घटना, एक नवजात शिशुकाे मृत्यु, ६ जना गम्भीर घाइते

धनुषा । धनुषामा बोलेरो दुर्घटना हुँदा एक नवजात शिशुको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । लक्ष्मीनिया गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी...

पूरा पढ्नुहाेस्
कर्नाटकमा सडक दुर्घटना, ७ जनाकाे मृत्यु

भारत । कर्नाटकको बिदरमा शनिबार ट्रक र अटो रिक्सा ठोक्किँदा सात महिलाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । बेमलखेडा गाउँ नजिकै दुर्घटना भएको र दुर्घटनाका घाइतेलाई बिदर अस्पताल लगिएको बिदर...

पूरा पढ्नुहाेस्
काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । सिंहदरबार पूर्वी ढोका अगाडि प्रदेश–३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ३८ वर्षीया आस्था सुब्बाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ...

पूरा पढ्नुहाेस्