केपी शर्मा ओली

बत्ती निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेखे हुन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तह निर्वाचनमा बत्ती निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिएका छन् । शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभराम्भ कार्यक्रममा

पुरा पढ्नुहोस
तीन दलका शीर्ष नेताको बैठक सकियाे, एमसीसीबारे यस्ताे छ धारणा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बैठक सकिएको छ । बैठकमा अमेरिकी परियोजना एमसीसी, स्थानीय तह निर्वाचन

पुरा पढ्नुहोस
देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक ओली बालुवाटार जाँदै

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष नेता केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न आइतबार अपरान्ह ४ बजे अध्यक्ष ओली बालुवाटार जाने भएकाे ओलीकाे सचिवालयले जनाएकाे

पुरा पढ्नुहोस
सरकार बचाउनुपर्ने सेनापतिहरु अरुसँग बिके अनि मेराे सरकार ढल्याे : केपी ओली (भिडिओसहित)

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको सरकारलाई बचाउनुपर्ने सेनापतिहरू प्रचण्ड र माधव नेपाल आफैँ अरुसँग बिकेकाले कम्युनिस्ट सरकार ढलेको दाबी गरेका छन् । शुक्रबार स्वदेश फर्किएका नेपालीहरूको भेलामा ओलीले आफ्नो हालत बंगाली नवावकाे

पुरा पढ्नुहोस
पार्टीका कामलाई प्रभावकारी बनाउन अध्यक्ष ओलीको निर्देशन

काठमाडाैं । नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनको दिशानिर्देशअनुरुप पार्टी र जनसङ्गठनका कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीले तय गरेको कार्ययोजना प्रभावकारीरुपमा कार्यान्वयनका लागि मातहतका कमिटीलाई निर्देशन दिएको छ । महाधिवेशनपछि पहिलोपटक अन्तरपार्टी निर्देशन (अपानि)१ जारी

पुरा पढ्नुहोस
सेयरबजारमाथि प्रचण्डले चन्दा नदिएको रिस पाेखे : अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेयर बजारबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन् । ओलीले प्रचण्डले आफूलाई लेनिनभन्दा दुई कदमअघि देखाउन खोजेको आरोप पनि लगाए

पुरा पढ्नुहोस
प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी अस्थिरताका संवाहक हुन् : ओली

काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल अस्थिरताको संवाहक भएको भनी आरोप लगाएका छन् । पार्टी केन्द्रीय सदस्यहरुको शपथ ग्रहण

पुरा पढ्नुहोस
चाेरीकाे आराेप लगाएपछि ओलीलाई गगनकाे जवाफ : ‘टिप्पणी अलि हतारमा गर्नुभएछ’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् । शुक्रबार नेकपा (एमाले) बागमती प्रदेश संगठनले आयोजना गरेको कार्यक्रममा ओलीले गगन थापालाई संकेत गरी अहिले केहीले एमालेको

पुरा पढ्नुहोस
मुलुकमा एमाले र कांग्रेस बाहेकका दलको कुनै औचित्य छैन : ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा एमाले र कांग्रेस बाहेकका दलको कुनै औचित्य नै नभएको बताएका छन् । शुक्रबार काठमाडौंंमा नेकपा एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाइ दिन

पुरा पढ्नुहोस