एमसीसी
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएपछि यतिबेला सामाजिक सञ्जाल तातेकाे छ । सामाजिक
पुरा पढ्नुहोसकाठमाडाैं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा कुनै पनि गोप्य वा लुकाइएका दस्तावेज नभएको एमसीए-नेपालले जनाएको छ । एमसीए-नेपालले बुधबार विज्ञप्ति जारी गरी एमसीसी–नेपाल कम्प्याक्ट सम्बन्धी गोप्य वा लुकाइएका दस्तावेजहरू प्राप्त भएको अर्थ
पुरा पढ्नुहोसकाठमाडाैं । नेकपा एमालेका नेता डा. भीम रावलले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने षडयन्त्रमा पाँच दलीय गठबन्धन लागेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी रावलले एमसीसी सम्झौता
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनै पनि शर्तमा यथास्थितिमा एमसीसी
पुरा पढ्नुहोसकाठमाडाैं । संसदमा व्यवसायी शेखर गोल्छामाथि सम्पत्ति शुद्धीकरणमार्फत छानबिन हुनुपर्ने माग उठेको छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गोल्छाले ७६ करोड रुपैयाँ भ्याट छलेको र अवैधानिक रूपमा विदेशमा लगानी गरेकाले उनीमाथि छानबिन
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना एमसीसी छिटै संसद्बाट पारित हुने बताएका छन् । जनकपुरमा मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा गृहमन्त्री खाँणले यसलाई अघि बढाउनु सरकारको दायित्व भएको बताए
पुरा पढ्नुहोसप्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसद्मा जारी अवरोध एमसीसीबारे छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले आइतबार
पुरा पढ्नुहोसकाठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा संसद्को अवरोध हटाउनेलगायत समसामयिक विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहितका राजनीतिक दलसँग परामर्श गर्न सर्वदलीय बैठकको तयारीमा जुटेका छन् । शुक्रबार सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष
पुरा पढ्नुहोसकाठमाडौं – नेकपा एमालेका नेता भीम रावलले आफ्नै पार्टीले गर्दै आएको संसद अवरुद्धको शिलशिलामाथि कडा प्रश्न उठाएका छन् । उनले एमसीसीसँग नेपाल सरकारले गरेको सम्झौता पास गर्नका लागि एमालेले उक्त अवरोध गरिरहेको त हैन
पुरा पढ्नुहोसकाठमाडाैं । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को अमेरिकामा मंगलबार बसेको बोर्ड बैठकमा एमसीसी—नेपाल कम्प्याक्टको अवस्था र अहिलेसम्म भएका प्रगतिबारे छलफल भएको छ । अमेरिकाले नेपालको संसदबाट एमसीसी छिटाे अनुमोदन हुने अपेक्षासमेत लिएको छ । बुधबार
पुरा पढ्नुहोस