अपराध
काठमाडौं । दाङमा घरायसी विवादमा श्रीमतीले टाउकोमा बन्चरोले प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु हो । मृत्यु हुनेमा दाङको बङ्गलाचुली गाउँपालिका-१ स्युजाका ६४ वर्षीय रेशम परियार रहेका छन् । बिहीबार बिहान ९ बजे श्रीमती केशरा परियारको बन्चरो
पुरा पढ्नुहोसकाठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिरमा भ्रामक र आपत्तिजनक शब्दहरु लेखेर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा प्रहरीले एक व्यक्तिको खोजी गरिरहेको छ। केन्द्रीय साइबर ब्युरोले डोटीको दिपायलका ४७ वर्षीय टेकबहादुर कठायतलाई खोजी गरिरहेको छ। उनी
पुरा पढ्नुहोसकाठमाडौं । वैदेशिक रोजगारीमा सिंगापुर पठाएर होटेलमा काम लगाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा घर भई हाल काठमाडौँको नयाँ बसपार्क बस्ने ओमनाथ मैनाली रहेका
पुरा पढ्नुहोसकाठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाई एक साता सरेको छ । सोमबार न्यायाधीश दीपक ढकालको इजलासमा पीडितका कानून व्यवसायीहरुले बहस गरे । सोमबार दुवै पक्षको सुनुवाइ नसकिएपछि मुद्दा अर्को साताका लागि सरेको काठमाडौं
पुरा पढ्नुहोसकाठमाडौं । बाराको देवताल गाउँपालिका वडा नं-२ कल्याणपुर मतदान केन्द्रमा होहल्ला गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतदानको क्रममा विवाद भएको र स्थिति नियन्त्रणमा लिने क्रममा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले लागु औषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ब्यूरोले लागू औषध कोकिन १ केजी ८० ग्रामसहित भारतीय नागरिक रविन्द्र कुमार
पुरा पढ्नुहोसकाठमाडौं । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मंगलबार दिउँसो करिब साढे दुई बजे जिल्लाको रूरूक्षेत्र गाउँपालिका–५ दाङसिरस्थित पानीयाटे खोलामा शव फेला परेको हो । गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र कुमार श्रेष्ठका अनुसार वेवारिसे अवस्थामा फेला परेको
पुरा पढ्नुहोसकाठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिकामा एक जना युवकको घाँटी रेटेर हत्या गरिएको छ । दोगडाकेदार गाउँपालिका– ८ का ३८ वर्षीय वासुदेव जोशीको घरनजिकै घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ
पुरा पढ्नुहोसयुक्रेन युद्धसँग सम्बन्धित अमेरिकी गोप्य दस्तावेज चुहाउने व्यक्तिलाई अमेरिकामा गिरफ्तार गरिएको छ । चुहाइएका दस्तावेजबाट अमेरिकाले संकलन गरेको गोप्य सूचनाहरू विश्वभर फैलिएपछि अमेरिका अहिले तनावमा छ । त्यतिमात्र नभएर दस्तावेजले किएभ र सोलसम्म अमेरिकाका सहयोगीलाई
पुरा पढ्नुहोसकाठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना विदेशी र ९ जना नेपाली नागरिकलाई अमेरिकन डलर र युरोसहित पक्राउ गरेको छ । दुवई जान लागेका यात्रुलाई चेकजाँच गर्दा सरकारले तोकेको भन्दा धेरै डलर बोकेको भेटिएपछि
पुरा पढ्नुहोस