राजनीति

प्रतिनिधि सभाको बैठक सुरू, एमालेकाे नाराबाजी

काठमाडाैं । प्रतिनिधि सभाको बुधबारको बैठक सुरू हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले नाराबाजी सुरू गरेका छन् । सभामुख अग्नि सापकोटाले उनीहरूलाई अवरोध गरी बैठक चलाउन सहयोग गर्न अनुरोध गरेका छन् । यद्यपी एमाले

पुरा पढ्नुहोस
बुधबारकाे प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नहुने

काठमाडौं । प्रतिनिधिसभाको बुधबारकाे बैठकमा एमसीसी टेबल नहुने भएकाे छ । बुधबार एमसीसी टेबल नगर्न सत्तारुढ गठबन्धनमा सहमति जुटेको हाे । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा एमसीसीबारे

पुरा पढ्नुहोस
एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडौं । एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन भएकाे छ । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संगठनले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकाे क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएकाे छ । प्रदर्शन नियन्त्रणमा लिनका लागि

पुरा पढ्नुहोस
एमसीसीकाे विपक्षमा उभिने नेकपा माओवादी केन्द्रकाे निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्र एमसीसीकाे विपक्षमा उभिने भएकाे छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले एमसीसी परियोजनाको विपक्षमा उभिने निर्णय गरेको हो । बैठकपछि माओवादी प्रमुख सचेतक देव गुरुङले सदन सुचारु गर्न बैठकले

पुरा पढ्नुहोस
संसदमा एमालेकाे विराेध जारी रहने, कार्यव्यवस्था बैठक बहिष्कार

काठमाडाैं । नेकपा एमालेले बुधबरको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ । सभामुखकाे कार्यशैलीमा असन्तुष्ट व्यक्त गरी एमालले यसअघिकाे बैठकमा पनि विराेध गर्दै आएकाे थियाे । बुधबारकाे बैठकमा पनि उक्त विराेध

पुरा पढ्नुहोस
एमसीसीका विराेधीहरु सरकारमा बस्न मिल्दैन : डा. बाबुराम भट्टराई

काठमाडाैं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको विरोध गर्ने दलहरु सरकारमा बस्न नमिल्ने तर्क गरेका छन् । सत्ता साझेदार दलका नेतासमेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत एमसीसीका समर्थक र विरोधी

पुरा पढ्नुहोस
माओवादीको संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभामा आफ्नो दलको उपस्थितिलाई प्रभावकारी बनाउने ध्येयका साथ नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको बैठक बोलाएको छ । सत्तारूढ दलको रूपमा रहेको माओवादीले बुधबार बिहान १० बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको

पुरा पढ्नुहोस
एमसीसीको विरोधमा माओवादीका भ्रातृ संगठन, जनवर्गीय संगठनहरु सडकमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अमेरिकी अनुदान सहयोग परियोजना एमसीसीविरुद्धमा उभिएको छ । एमसीसीको विषयमा पार्टी नै स्पष्ट नरहेको बेला माओवादीका भातृ संगठन भने खुलेर विरोधमा लागेको छ । वाइसीएल नेपाल र अनेरास्ववियू

पुरा पढ्नुहोस
सभामुखले बाेलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । भोलि बिहान साढे ११ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बोलाइएको हो । उक्त बैठकमा एमसीसी टेबुल गर्ने, नगर्नेबारे छलफल

पुरा पढ्नुहोस
भ्रातृ संगठनको कार्यसमिति विघटन गर्ने कांग्रेसकाे निर्णय

काठमाडौं । नेपाली कांग्रेसले विधानअनुसार महाधिवेशन गर्न नसकी अवधि समाप्त भएका सबै भ्रातृ संस्थाहरू विघटन गर्ने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघलगायतका

पुरा पढ्नुहोस