विश्व

भारतको पञ्जाबमा अदालतमा विष्फोट, दुई जनाको मृत्यु

काठमाडाैं । भारतको पञ्जाबस्थित लुधियानामा रहेको अदालतमा विष्फोट भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार यो विष्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने धेरै मानिसहरु घाइते भएका छन् । अदालतको दोस्रो तलामा विष्फोट भएको हो

पुरा पढ्नुहोस
अमेरिकामा ओमिक्रोनका सङ्क्रमित बढ्दो, डब्लूएचओद्वारा क्रिसमसका कार्यक्रम रद्द गर्न आग्रह

काठमाडाैं । अमेरिकामा ओमिक्रोनका सङ्क्रमित बढ्न थालेका छन् । हरेक दिन यसका सङ्क्रमित बढ्ने गरेका बताइएको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरुले पछिल्लो समयमा त अमेरिकामा हुने गरेको कोरोनाको सङ्क्रमणमा सबैभन्दा धेरै सङ्क्रमण ओमिक्रोनका कारणले

पुरा पढ्नुहोस
यसकारण उत्तर काेरियामा हाँस्न प्रतिबन्ध लगाइयो

काठमाडाैं । उत्तर कोरियामा हाँस्नका लागि प्रतिबन्ध लगाइएको छ । ११ दिनसम्मका लागि उत्तर कोरियामा हाँस्न तथा अन्य कुनै पनि प्रकारका खुशीयाली मनाउन रोक लगाइएको हो । उत्तर कोरियाली पूर्वनेता किम जोङ्ग इलको १० औं

पुरा पढ्नुहोस
जापानमा ८ तले भवनमा भीषण आगलागी, दर्जनाैँकाे मृत्यु

काठमाडौं । जापानको ओकाशाको शपिङ एवं मनोरञ्जन क्षेत्रस्थित ८ तले भवनमा आगलागी हुँदा दर्जनौँको मृत्यु भएको आशंका गरिएको छ । उक्त भवनमा शुक्रबार आगो लागेको जापानको समाचार माध्यम एनएचकेले जनाएको छ । उक्त भवनको चाैथाे

पुरा पढ्नुहोस
मलेसियामा ६० जना सवार डुङ्गा दुर्घटना, ११ जनाको मृत्यु, २७ बेपत्ता

काठमाडाैं । मलेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । घटनामा परेका अरु २७ जना अझै पनि बेपत्ता रहेको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । मृत्यु भएका र बेपत्ता भएकामध्ये अधिकांश

पुरा पढ्नुहोस
विश्वका धेरैजसो देशमा ओमिक्राेन भेरियन्ट फैलिएको डब्लूएचओको अनुमान

काठमाडाैं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोभिड भेरियन्ट ओमिक्रोन सम्भवतः विश्वका धेरैजसो देशमा पुगिसकेको हुनसक्ने अनुमान गरेको छ । हाल विश्वका ७७ देशमा यो भेरियन्ट फैलिएको पुष्टि भएको छ । यो निकै

पुरा पढ्नुहोस
बेलायतमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट एक जनाको मृत्यु

काठमाडाैं । बेलायतमा ओमिक्रोन भेरियन्टबाट एक जनाको मृत्यु भएको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार पुष्टि गरेका छन् । ओमिक्रोन भेरियन्टको कारण अस्पतालमा भर्ना भएका एक बिरामीको मृत्यु भएको उनले जनाएका हुन् । यसअघि बेलायती स्वास्थ्य

पुरा पढ्नुहोस
इन्डाेनेसियामा शक्तिशाली भूकम्प, सुनामीकाे चेतावनी

काठमाडाैं । इन्डोनेसियामा ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । फ्लोरेस टापु नजिकै शक्तिशाली भूकम्प गएपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी दिएको छ । यसअघि मे महिनामा पनि इन्डोनेसियाको सुमात्रा टापुको उत्तरपश्चिमी तटमा ६.६ म्याग्निच्युडको भूकम्प

पुरा पढ्नुहोस
हेलिकप्टर दुर्घटनामा घाइते भारतीय रक्षा प्रमुख विपिन रावतको निधन

काठमाडाैं । भारतको तामिलनाडूमा बुधबार दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परेका भारतीय रक्षा प्रमुख विपिन रावतको निधन भएको छ। उक्त दुर्घटनामा हेलिकप्टरमा सवार १४ मध्ये १३ जनाको निधन भएको छ । दुर्घटनामा रावतसहित उनकी पत्नीको पनि

पुरा पढ्नुहोस
भारतीय पूर्वसेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना, ११ जनाकाे शव फेला

काठमाडौं । रक्षाप्रमुख विपीन रावतसहित भारतीय सेनाका १४ जना सैनिक अधिकारी लिएर उडेको एमआइ-१७ हेलिकप्टर तामिलनाडुमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा ११ जनाको घटनास्थलमा मृत्यु भएको र उनीहरुको शवलाई जलेको अवस्थामा फेला पारिएको भारतीय सञ्चारमाध्यमले

पुरा पढ्नुहोस