हुलाक समाचार

देउवाले गरे १० जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना केन्द्रीय सदस्य मनोनयन गरेका छन् । विधानको धारा २१ को उपधारा १० बमोजिम सभापति देउवाले केन्द्रीय सदस्य मनोनयन गरेकाे नेपाली कांग्रेसले जनाएको छ । देउवाले रामचन्द्र पौडेल,

पुरा पढ्नुहोस
थपिए ३ सय ८२ जना काेराेना संक्रमित

काठमाडाैं । नेपालमा शनिबार ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ७ पीसीआर परीक्षणका क्रममा ३ सय ४२ जना र १५ हजार ९ सय ५२ एन्टीजेन परीक्षणका क्रममा

पुरा पढ्नुहोस
सन् २०२२ मा किम जोङको ध्यान अमेरिका र आणविक हतियारमा हाेइन, यी कुरामा हुनेछ

काठमाडाैं । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो शासनको १० वर्ष पूरा भएको अवसरमा शनिबार राष्ट्रका नाममा सम्बोधन गरेका थिए । सम्बोधनमा उनले आणविक हतियार वा अमेरिकाभन्दा घरेलु विकास, कारखाना र विद्यालयको पोशाकको

पुरा पढ्नुहोस
लमजुङमा भूकम्पकाे धक्का

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा भूकम्प गएको छ । शनिबार बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका– ८ बन्सारलाई केन्द्रबिन्दु बनाएर दुई दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन

पुरा पढ्नुहोस
हिउँमा फसेका बाबुछोराको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी

ताप्लेजुङ । चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ । चौँरीगोठ सार्ने क्रममा फसेका उनीहरुलाई उद्धार गर्न आज बिहान माउण्टेन एयरको हेलिकप्टर पठाउने तयारी भएको

पुरा पढ्नुहोस
सरकार बचाउनुपर्ने सेनापतिहरु अरुसँग बिके अनि मेराे सरकार ढल्याे : केपी ओली (भिडिओसहित)

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको सरकारलाई बचाउनुपर्ने सेनापतिहरू प्रचण्ड र माधव नेपाल आफैँ अरुसँग बिकेकाले कम्युनिस्ट सरकार ढलेको दाबी गरेका छन् । शुक्रबार स्वदेश फर्किएका नेपालीहरूको भेलामा ओलीले आफ्नो हालत बंगाली नवावकाे

पुरा पढ्नुहोस
डेरा सर्ने विषयमा अलमलमा प्रचण्ड, काठमाडाैं कि चितवन !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डेरा सर्ने बताएका छन् । खुमलटारमा बस्दै आएका प्रचण्डले ८औं महाधिवेशनमा प्रतिनिधिले उठाएका प्रश्नको जवाफ दिँदै डेरा सर्न लागेको जानकारी गराएका हुन् । उनको बसाइबारे प्रतिनिधिले

पुरा पढ्नुहोस
२ सय ३५ जना काेराेना संक्रमित थपिए, ४ जनाकाे मृत्यु

काठमाडाैं । नेपालमा शुक्रबार २ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ८ सय ८५ पिसिआर परिक्षणका क्रममा २ सय २४ जना र १ हजार १ सय ९९ एन्टीजेन

पुरा पढ्नुहोस
बिजुली नभएर बत्ती गएको होइन, बढेको माग ट्रान्सफर्मरले धानेन : घिसिङ

काठमाडौं । जाडो बढेपछि बढेको विद्युतको लोड धान्न नसकेर बेला-बेलामा बत्ती जाने समस्या बढेको नेपाल विद्युत प्राधिकरणले बताएकाे छ । शुक्रबार पत्रकार सम्मेलन गरी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनभित्रै समस्या समाधान गर्ने बताए

पुरा पढ्नुहोस
भारतमा बिहारसहित २२ राज्यमा फैलियाे ‘ओमिक्राेन भेरियन्ट’

काठमाडौं । काेराेना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भारतको २२ राज्यमा फैलिएको छ । शुक्रबार बिहारमा एक जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएपछि यो भेरियन्ट २२ राज्यमा फैलिएको हो । शुक्रबार भारतमा अहिलेसम्मकै धेरै व्यक्तिमा ओमिक्रोनको संक्रमण

पुरा पढ्नुहोस