अपराध
काठमाडौं । तस्करीका सामग्रीसहित आठ जना पक्राउ परेका छन्। काठमाडौंको चमती क्षेत्रबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा झापाको गौरीगंज गाउँपालिका–१ का २७ वर्षीय रोशनकुमार महतो, भारतका ३३ वर्षीय शेष पिर मोहम्मद मोस्तान, महोत्तरीका
पुरा पढ्नुहोसकाठमाडौं। ठगी अभियोगमा गिल्ट ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक २१ वर्षीय श्रृजेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। कार्की काठमाडौं महानगरपालिका–२६, लैनचौरका बासिन्दा हुन्। जर्मनीमा २०२५ मा आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय अपाङ्गता सम्मेलनमा सहभागी हुने व्यक्तिहरूको
पुरा पढ्नुहोसकाठमाडौं। कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई प्रहरीले विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा पक्राउ गरेको छ। बलात्कार पीडित युवती र उनका परिवारको पहिचान सार्वजनिक गरेको आरोपमा अध्यक्ष चौधरीविरुद्ध प्रहरीमा उजुरी परेपछि उनलाई मंगलबार नियन्त्रणमा लिइएको
पुरा पढ्नुहोससर्लाहीको पर्सा गाउँपालिका–५, हनुमान बजारमा रहेको एक सुन पसलको विवादले अपमानजनक र अमानवीय व्यवहारको चरम उदाहरण देखाएको छ। स्थानीय ५२ वर्षीय तसलिम अन्सारीलाई सुन पसलेले सुँगुरको खोरमा थुनेर कुटपिट गरेका छन्। घटना जेठ ३ गतेको
पुरा पढ्नुहोसदाङको तुलसीपुर-१७ का ७५ वर्षीय एक वृद्ध ७ वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । ती बालिका नातामा वृद्धको नातीनी पर्छिन् । शनिबार अपरान्ह ४ बजेतिर ती बालिका बाख्रा चराउन गएको र तिर्खा लागी
पुरा पढ्नुहोसकाठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्नेमा गएको छ । लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट तथा उनी र पूर्वडीआईजी छविलाल जोशीले सहकारी प्रकरणमा उजुरी दिने नारायणबहादुर पहराईसहित
पुरा पढ्नुहोसकाठमाडौं । पोखरामा रेष्टुरेन्टको आडमा यौन व्यवसाय सञ्चालन गरिएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिर्जना चोकस्थित मनिका रेष्टुरेन्टका सञ्चालक ४० वर्षीय पदम लुङ्बा, पोखरा मालेपाटनका ५१ वर्षीय तेज नारायण तिमिल्सिना र तनहुँ
पुरा पढ्नुहोसकाठमाडौं। आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा गोकर्णेश्वर नगरपालिका–३ बस्ने, दोलखा जिरी नगरपालिका–३ घर भएका ३६ वर्षीय जितेन्द्र बस्नेत, काठमाडौं महानगरपालिका–१५ बस्ने, उदयपुर
पुरा पढ्नुहोसकाठमाडौँ । चितवनको नारायणी नमूना माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापकले आफ्नै विद्यार्थीलाई यौनजन्य हैरानी दिएको दिएको खुलेको छ । विद्यालयका सहायक प्रधानाध्यापक त्रिलोचन सापकोटाले सोही विद्यालयकी १५ वर्षीया छात्रामाथि फेसबुक म्यासेन्जरमा अश्लील म्यासेज पठाउने तथा पिछा
पुरा पढ्नुहोसकाठमाडौं । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई थप ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिइएको छ। शुक्रबार काठमाडौं जिल्ला अदालतले राईलाई थप
पुरा पढ्नुहोस