ब्रेकिंग न्युज
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले सबै पार्टी पङ्क्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक सर्कुलरमार्फत स्थानीय तहको निर्वाचनको प्रक्रियामा जुट्न र पार्टी सङ्गठनलाई क्रियाशील बनाउन निर्देशन
पुरा पढ्नुहोसबैतडी । बैतडीको पाटन नगरपालिका-३ गरुडामा टिप्पर दुर्घटना हुँदा कम्तीमा तीनजना विद्यार्थीको ज्यान गएको छ । निर्माण व्यवसायीको टिपरमा चढेर विद्यार्थी घर फर्किरहेका बेला दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पाटन नगरपालिका-३ गुरुडामा
पुरा पढ्नुहोसकाठमाडाैं । अमेरिकी सहयाेग परियाेजना एमसीसीकाे विराेध र आन्दोलनकारीमाथि प्रहरीको कुटपिटविरुद्ध अखिल क्रान्तिकारीले प्रदर्शन गरेकाे छ । साेमबार काठमाडाैंकाे माइतीघरमा अखिल क्रान्तिकारीले प्रदर्शन गरेकाे हाे ।
पुरा पढ्नुहोसकाठमाडाैं । आइसीसी विश्वकप टि२० विश्वकप छनोट खेलमा क्यानडाले नेपाललाई ८१ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ । ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा टस जितेर पहिला ब्याटिङ थालेको क्यानडा ८० रनमा समेटिएकाे हाे । क्यानडाले १५ ओभर
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (एकीकृत समाजवादी) एमसीसीकाे विपक्षमा उभिने भएको छ । एमसीसीकाे विषयमा पार्टीभित्र मतभेद भएपछि सोमबार एकीकृत समाजवादीले सचिवालय बैठक राखेकाे थियाे । बैठकले संसदमा पेश भएकाे एमसीसीकाे विपक्षमा उभिने निर्णय गरेकाे हाे । बैठककाे
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीलाई ढुंगा खानमात्र सडकमा पठाएको हाे ? भनी प्रश्न गरेका छन् । उनले कालु पाँडेको समाधिस्थलमा आयाेजित एक कार्यक्रममा एमसीसीकाे विराेधमा भएकाे प्रदर्शनबारे गृहमन्त्रीलाई फाेन गरी प्रश्न
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) को विषय सडकबाट सदनमा प्रवेश गरेकाले यो विषयमा अब राष्ट्रको ध्यान संसद्तर्फ केन्द्रित भएको बताएका छन् । सङ्घीय संसद्मा प्रतिनिधित्व
पुरा पढ्नुहोसकाठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्स परिसूचक २५.४१ अङ्कले उकालो लागेर दुई हजार ७१८.५१ मा पुगेको छ । यस्तै ठूला
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाली कांग्रेस र नेकपा एमालेका करिब दुई दर्जन नेता तथा कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । अध्यक्ष प्रचण्डले निवास खुमलटारमा सोमबार एक कार्यक्रमकाबीच अबिर र खादा लगाई पार्टीमा स्वागत
पुरा पढ्नुहोसकाठमाडाैं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल भएपछि काठमाडाैंकाे नयाँ बानेश्वर क्षेत्र आज रणभूमीमा परिणत भएकाे थियाे । एमसीसीकाे विरोधमा प्रदर्शन हुने भएपछि आइतबार बिहानैदेखि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । सत्तारुढ नेकपा
पुरा पढ्नुहोस