समाज

शुल्क नतिर्ने ट्विटर प्रयोगकर्ताको खाताबाट ब्लु-टिक हट्न सुरू

काठमाडौं । बिहीबारदेखि ट्विटर इंकले शुल्क नतिर्ने प्रयोगकर्ताहरूको खाताबाट ब्लु-टिक हटाउन सुरू गरेको छ । ट्विटरले केही समय अघिदेखि नै ब्लु-टिकको लागि निश्चित शुल्क लाग्ने र सो शुल्क नतिर्ने प्रयोगकर्ताहरूको खाताबाट ब्लु-टिक हटाउने बताउँदै

पुरा पढ्नुहोस
गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–३ का १३ वर्षका दीपक मुखियाको मृत्यु भएको हो । पाल्पामा उपचारको क्रममा

पुरा पढ्नुहोस
वनमा लागेको डढेलो बस्तीमा सल्किएपछि स्थानीय त्रसित, एक गाेठ जलेर नष्ट

बागलुङ । वनमा लागेको आगो बस्तीमा पस्दा भण्डारा सिरबारीमा एक गोठमा क्षति पुगेको छ । बागलुङको जैमिनी नगरपालिका–१ कान्लेको वनबाट लागेको आगोले भण्डारा सिरवारीमा एक गोठ जलेको हो । आगलागीबाट एक गोठ सहित एउटा मिनिटेलर

पुरा पढ्नुहोस
जाजरकोटमा बनाउँदै गरेको पुल भाँच्चियो, ९ जना गम्भीर घाइते

काठमाडौ‌ । जाजरकोटमा निर्माणाधीन मोटरेबल पुल भाँच्चिदा ९ जना गम्भीर घाइते भएका छन् । बिहीबार दिउँसो जाजरकोट-डोल्पा सडक खण्डअन्तर्गत निर्माण भइरहेको बेलिब्रिज भाँच्चिएको इलाका प्रहरी कार्यालय आठविसकोट रूकुम पश्चिमले जनाएको छ । रूकुम पश्चिमको आठबिसकोट

पुरा पढ्नुहोस
झुलाघाटमा मोटरेबल पुल निर्माण हुने, भारतीय प्राविधिक टोलीले स्थलगत निरीक्षण गर्यो

बैतडी – भारतसंग सीमा जोडिएको झुलाघाटस्थित महाकाली नदी माथि मोटरेबल पुल निर्माण हुने भएको छ । नेपाल र भारत जोड्न महाकाली नदी माथि निर्माण हुने उक्त पुल क्षेत्रको स्थलगत निरीक्षण समेत गरिएको छ । उत्तराखण्डको

पुरा पढ्नुहोस
महोत्तरीका पूर्ववडाध्यक्ष ठाकुर पक्राउ

काठमाडौं । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका एक पूर्ववडा अध्यक्ष लेनदेन मुद्दामा पक्राउ परेका छन् । विगत पाँच वर्षदेखि फरार रहँदै आएका जलेश्वर–१२ का पूर्ववडा अध्यक्ष रामतपेश्वर ठाकुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी

पुरा पढ्नुहोस
शुक्रबार रातिदेखि आइतबार राति १२ बजे सम्म नेपाल–भारत सीमा नाका बन्द हुने

काठमाडौं । बाराको क्षेत्र नं‌-२ मा १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअघि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै ८ वैशाख शुक्रबार राति १२ बजेदेखि १०

पुरा पढ्नुहोस
बसले मोटरसाइकललाई ठक्कर दिँदा महोत्तरीमा ३ जनाको मृत्यु

काठमाडौं । महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको कल्याणपुर नगरपालिका-१० का २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजी

पुरा पढ्नुहोस
व्यावसायिक मन्दीका कारण खाली हुन थाले सटर तथा गोदाम

काठमाडौै । व्यावसायिक मन्दीका कारण पछिल्लो समय सहरी क्षेत्रमा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका सटर तथा गोदाम खाली हुन थालेका छन् । मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण व्यापार नहुँदा छोडेर अन्यन्त्र जान थालेपछि सटर खाली

पुरा पढ्नुहोस
भारतको एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार सुरु

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार शुरु भएको छ । उनलाई बुधवार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । राष्ट्रपति पौडेलको छातीमा संक्रमण

पुरा पढ्नुहोस