साहित्य

नेपाल-भारत कवि सम्मेलन काठमाडौंमा सम्पन्न

काठमाडाैं । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता वाचन कार्यक्रम गरिएकाे छ । कार्यक्रम गत जेठ १० गते गरिएकाे हाे ।

पुरा पढ्नुहोस
वरिष्ठ साहित्यकार घलेद्वारा १ सय ५१ पुस्तकहरु विमोचन हुने

काठमाडौं । वरिष्ठ साहित्यकार भद्रकुमारी घलेद्वारा लिखित विभिन्न विधाका एक सय ५१ पुस्तकहरु विमोचन हुने भएको छ । भद्रकुमारी घले सेवा सदनको वार्षिक साधारण सभाका अवसरमा दश गते पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको प्रमुख आतिथ्यतामा पुस्तक

पुरा पढ्नुहोस
तस्बिरमा केपी शर्मा ओलीकाे जन्मदिन

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नाे ७१औं जन्मदिन मनाएका छन् । जन्मदिनकाे अवसरमा अध्यक्ष ओलीले आफ्नाे बारेमा लेखिएकाे ‘समवेत द‍ृष्टि’ नामक पुस्तककाे लाेकार्पणसमेत गरेका छन् । भक्तपुरमा आयाेजित कार्यक्रममा

पुरा पढ्नुहोस
रहेनन् साहित्यकार ताना शर्मा

काठमाडाैं । वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा मंगलबार निधन भएको छ । विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मिएका शर्मा ‘झर्राेवादी आन्दोलन’का एक अगुवा हुनाका साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा

पुरा पढ्नुहोस
संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि संस्कृतिविद् सत्यमोहन जोशी मंगलबार अस्पताल भर्ना भएका छन् । सोमबार रातिदेखि स्वासप्रस्वासमा समस्या देखिएपछि जोशीलाई मंगलबार दिउँसो करिब १ बजेतिर किस्ट अस्पतालमा भर्ना गरिएको हाे । १०२ वर्षीय जोशीको छातीमा

पुरा पढ्नुहोस
लता मंगेशकरकाे निधनमा शाेक व्यक्त गर्दा झुक्किए प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय चर्चित गायिका लता मंगेशकरकाे निधनमा शाेक व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन् ‘दर्जनौँ लोकप्रिय नेपाली गीतमा आवाज दिनुभएकी भारतीय गायिका लता मङ्गेशकरको निधनको खबरले दु:खी

पुरा पढ्नुहोस
प्रसिद्ध गायिका लता मंगेशकरको निधन

काठमाडौं । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार मंगेशकरको आइतबार उपचारका क्रममा निधन भएको हो । केही दिनदेखि बिरामी परेकी मंगेशकरलाई अस्पताल भर्ना गरिएको थियो । उनकाे ९२ वर्षकाे उमेरमा

पुरा पढ्नुहोस
काठमाडौंमा भारतीय दूतावासले मनायो ‘विश्व हिन्दी दिवस’

काठमाडाैं । नेपालस्थित भारतीय दूतावासले विश्व हिन्दी दिवसका अवसरमा सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेको छ । सन् १९७५ जनवरी १० मा भारतको नागपुरमा पहिलो विश्व हिन्दी सम्मेलन मनाइएयता हरेक वर्ष यही दिन भारत, विदेशस्थित

पुरा पढ्नुहोस
डिला संग्रौलाको ‘नेपालीका सपना अधुरै’ विमोचन

काठमाडाैं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाको पुस्तक ‘नेपालीका सपना अधुरै’ विमोचन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार एक कार्यक्रमका बीच पुस्तक विमोचन भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले विमोचन गरेको पुस्तकमा नेपालका

पुरा पढ्नुहोस