हुलाक अपडेट

जनताले फेरि एकपटक एमालेलाई विश्वास गर्छन् : केपी ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताले फेरि एकपटक एमालेलाई विश्वास गर्ने बताएका छन् । बुधबार भक्तपुरमा जन्मदिनको उपलक्ष्यमा आफुमाथि लेखिएको पुस्तक ‘समवेत दृष्टि’ लोकार्पण कार्यक्रमलाई सम्बोधन अध्यक्ष ओलीले पुन जनतासँग एकाकार हुने

पुरा पढ्नुहोस
स्थानीय चुनाव सार्ने षडयन्त्र असफल भयो : महासचिव पोखरेल

रुपन्देही । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको चुनाव सार्ने चलखेल असफल भएको बताएका छन् । उनले चुनाव सार्न चाहनेको चलखेल रोकिएपछि छटपटी सुरु भएकोसमेत बताएका छन् । एमाले केन्द्रीय कार्यक्रमअन्तर्गत बुधबारदेखि बुटवलमा

पुरा पढ्नुहोस
एमसीसीको विषयमा दोहोरो भूमिका खेल्नुहुँदैन : मन्त्री झाँक्री

काठमाडाैं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छन् । बुधबार पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा बसेर एमसीसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी हुन् । उनले भनिन्, “कि त

पुरा पढ्नुहोस
बिहीबारको संसद् बैठकमा एमसीसीबारे छलफल, कांग्रेसकाे ह्वीप, लाेसपा पनि पक्षमा

काठमाडौं । बिहीबार बस्‍ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीको विषय समावेश गरिएकाे छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार भोलि अर्थ मन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबिच

पुरा पढ्नुहोस
गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको बताएका छन् । बुधबार काठमाडौंमा माओवादीको वागमती प्रदेश समितिको दोश्रो पूर्ण बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले परिवर्तनलाई कमजोर

पुरा पढ्नुहोस
आन्तरिक उडानको हवाई भाडामा विदेशी पर्यटकलाई छुट दिने सहमति

काठमाडाैं । आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई छुट दिइने भएको छ । यसका लागि पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एअरलाइन्स र यति एअरलाइन्स प्रालिबीच सहमति भएको छ । संस्कृति,

पुरा पढ्नुहोस
जयनन्द लामाको निधनप्रति राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध लोकगीत सङ्कलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेकी छन् । उनले आज ट्विट गर्दै गायक लामाको निधनले नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति ब्यहोर्नुपरेको उल्लेख गरेकी छन्

पुरा पढ्नुहोस
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ सैनवारकी ४१ वर्षीया लिली थारूको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो । मङ्गलबार बेलुकी आफ्नो घर नजिकको बङ्गुरको खोरमा चारो दिँदै गर्दा बाघले

पुरा पढ्नुहोस
एमसीसी सकस : प्रचण्ड र ओलीसँग गृहमन्त्री खाँणको भेटवार्ता, के भयाे कुराकानी ?

काठमाडाैं । संसद्मा टेबल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श गर्न गृहमन्त्री बालकृष्ण खाँणले बुधबार बिहान सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी

पुरा पढ्नुहोस
राप्रपामा शाहीले पाए प्रवक्तासहित सुशासन विभागको जिम्मेवारी

काठमाडाैं । केही दिन अघिमात्र राप्रपा प्रवेश गरेका ज्ञानेन्द्र शाहीले पार्टीभित्र जिम्मेवारी पाएका छन् । शाहीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवक्तासहित सुशासन विभागको जिम्मेवारी दिएका हुन् । फागुन ६ गते शाही नेतृत्वको ‘हाम्रो नेपाल हामी नेपाली’

पुरा पढ्नुहोस