हुलाक अपडेट
काठमाडौं । एमसीसीमा सहमति जुटाउनका लागि निर्णायक मानिएकाे सत्तागठबन्धनको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ । बिहीबार बसेकाे बैठकमा सहमति जुट्न नसकेपछि शुक्रबारका लागि बैठक राखिएको थियाे । आजकाे बैठकमा पनि सहमति जुट्ने सम्भावना भने
पुरा पढ्नुहोसकाठमाडाैं । प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसाे १ बजेका लागि तय भएकाे छ । आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल गर्ने तयारी गरेका छन् । तर, संसद् सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा एमसीसीसम्बन्धी एजेण्डाको
पुरा पढ्नुहोसकाठमाडाैं । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाको मुख्य सडकमा शङ्कास्पद वस्तु फेला परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कलङ्की–नागढुङ्गाको मुख्य सडकमा
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिनिधिसभाको भोलिको बैठकमा अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक शुक्रबार बिहान १० बजे बस्दैछ । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार साँझ
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकिएको छ। वार्ता सकेर राती सवा १० बजे देउवा बालकोटबाट बालुवाटार फर्किएका हुन् । सत्ता गठबन्धनको बालुवाटारमा बिहीबार साँझ बसेको बैठकमा एमसीसीबारे सहमति हुन
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उनको निवासतर्फ गएका छन् । प्रधानमन्त्री निवासमा बिहीबार साँझ भएकाे सत्तारुढ दलकाे बैठकमा सहमति नजुटेपछि उनी ओली भेट्न बालुवाटारतिर लागेका हुन् ।
पुरा पढ्नुहोसतनहु । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले याे परिस्थितीमा गठबन्धनविरुद्ध गए कांग्रेसका लागि हानिकारक हुने बताएका छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ नेता
पुरा पढ्नुहोसकाठमाडाैं । सत्तारुढ गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक पाँच बजेपछि सुरु भएको हो । गठबन्धनको बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे निर्णय लिने छ । एमसीसी र गठबन्धनको
पुरा पढ्नुहोसकाठमाडौं । महानगरपालिका–१६ नयाँ बजार मेडिकल चोकबाट रु एक हजार दरका २९४ थान नक्कली नेपाली नोटसहित चार जना पक्राउ परेका छन् । राजधानीको नयाँ बजारमा बसोबास गर्दै आएका रौतहट गौर नगरपालिका–१२ का पृथ्वीप्रसाद साह र
पुरा पढ्नुहोसकाठमाडौं । फुटबलर हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । खड्काले नेपाल प्रहरीमा सेवा प्रवेशका लागि बुझाएको प्रमाणपत्र नक्कली रहेको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष
पुरा पढ्नुहोस